Suvadin, Home

भारोत्तोलनमा संगीताले नेपाललाई दिलाइन् कास्य

१३औं साग अन्तर्गत पोखरामा भएको भारात्तोलन (स्न्याच) मा संगीता राईले नेपाललाई कास्य पदक दिलाएकी छन् । ४५ केजी समूहमा भएको स्पर्धामा राईले कास्य पदक जितेकी हुन् ।

पोखरा । १३औं साग अन्तर्गत पोखरामा भएको भारात्तोलन (स्न्याच) मा संगीता राईले नेपाललाई कास्य पदक दिलाएकी छन् । ४५ केजी समूहमा भएको स्पर्धामा राईले कास्य पदक जितेकी हुन् ।

उनले ५७ केजी भार उठाएकी थिइन् । भारतकी झिल्ली दालबेहेराले ६६ केजी उठाउँदै स्वर्ण पदक जितिन् । रजत पदक श्रीलंकाले जितेको छ । श्रीलंकाकी डीएसएस समारुकुलले ५८ केजी उठाएकी थिइन् ।


 

More form the Internet

loading...