Suvadin, Home

गल्फमा नेपाललाई दुई स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालले दुई स्वर्ण जितेको छ । आज भएको खेलमा नेपालले एकल र टिम गल्फमा दुई स्वर्ण पदक जितेको हो । 

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालले दुई स्वर्ण जितेको छ । आज भएको खेलमा नेपालले एकल र टिम गल्फमा दुई स्वर्ण पदक जितेको हो । 

एकलतर्फ सुवास तामाङले स्वर्ण जिते । सुवासले १४ अन्डर २७४ खेल्दै स्वर्ण जितेका हुन् ।   गल्फको टिममा भने सुवास, टंकबहादुर कार्की, निरज तामाङ  शुक्रबहादुर राईले स्वर्ण जितेका हुन् । 


 

More form the Internet

loading...