Suvadin, Home

महिला क्रिकेटमा नेपाल ४१ रनले पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको खेलमा शुक्रबार पोखरामा सम्पन्न महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाले नेपाललाई ४१ रनले पराजित भएको हो ।

पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको खेलमा शुक्रबार पोखरामा सम्पन्न महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाले नेपाललाई ४१ रनले पराजित भएको हो ।

श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभरमा ९ विकेट गुमाउदै ७७ रन मात्र बनाउन सक्यो । 

यससँगै नेपालको फाइनल यात्रा टुङ्गिएको छ ।  अब नेपालले कास्य पदकका लागि माल्दिभ्ससँग शनिबार खेल्ने छ ।


 

More form the Internet

loading...