Suvadin, Home

Cover Image

भारोत्तलनमा विकासले नेपाललाई दिलाए स्वर्ण 

१३औं दक्षिण एसियाली खेलकुल (साग) प्रतियोगिताअन्तर्गत भारोत्तलनमा विकास थापाले नेपाललाई स्वर्ण पदक दिलाएका छन् । 

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुल (साग) प्रतियोगिताअन्तर्गत भारोत्तलनमा विकास थापाले नेपाललाई स्वर्ण पदक दिलाएका छन् । 

आज भएको प्रतिस्पर्धामा ८९ केजी तौल समूहमा थापाले स्वर्ण जितेका हुन् । स्न्याचमा १ सय २३ केजी र क्लिन एण्ड जर्कमा १ सय ४६ केजी गरी जम्मा २ सय ६९ केजी उचाल्दै उनले स्वर्ण जितेका हुन् । 


 

More form the Internet

loading...