Suvadin, Home

कुस्तीमा संगीताले दिलाइन नेपाललाई पहिलो स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ । ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन् । 

जनकपुरधाम । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ । ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन् । 

जनकपुरस्थित हबर्ड हलमा भएको प्रतिस्पर्धामा संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई पराजित गरेकी हुन् । संगीताले सखिरालाई ४-१ अंकले पराजित गर्दै नेपाललाई स्वर्ण दिलाएकी हुन् । 


 

More form the Internet

loading...