Suvadin, Home

पुरुष बास्केटबलको सेमिफाइलमा नेपाल पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

आज भएको प्रतिस्पर्धामा नेपाल भारतसँग १०७-५८ स्कोरमा पराजित भएको हो । यो जितसँगै भारतले फाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ । 


 

More form the Internet

loading...