Suvadin, Home

च्याम्पियन्स लिगको दोस्रो दिनको खेलका नतिजा

च्याम्पियन्स लिगको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले योङ ब्याइजलार्इ ३–० ले स्तब्ध बनाएको छ। च्याम्पियन्स लिगको रोचक खेलको रूपमा हेरिएको रियल मड्रिड र रोमाको खेलमा रियलले रोमालार्इ युनाइटेडको बराबर स्कोरले ३–० गोल अन्तरले पराजित गरेको छ।

काठमाडाैं, ४ असोज – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा पेनाल्टिको राम्रो सदुपयोग गर्दै युभेन्टसले भ्यालेन्सियालाई २-० ले पराजित गरेको छ। डेब्यू खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २९ अाैं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।

त्यस्तै च्याम्पियन्स लिगको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले योङ ब्याइजलार्इ ३–० ले स्तब्ध बनाएको छ। च्याम्पियन्स लिगको रोचक खेलको रूपमा हेरिएको रियल मड्रिड र रोमाको खेलमा रियलले रोमालार्इ युनाइटेडको बराबर स्कोरले ३–० गोल अन्तरले पराजित गरेको छ।

एथिहाड स्टेडियममा भएको अर्को खेलमा लियनले म्यानचेस्टर सिटिलार्इ २–१ अन्तरले हराएको छ। त्यस्तै बर्यन म्यूनिखनले बेनिफिकालार्इ २–० गोलले पराजित गरेको छ।


 

More form the Internet

loading...