Suvadin, Home

Cover Image

सन्दिप लामिछानेलाई अमेरिका प्रवेशमा रोक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । 

क्यारेबियन प्रिमियर लिग खेल्न जानकाे लागि अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै आफु आश्चर्यमा परेको बताएका छन् ।  उनले पीएम नेपाललाई मेन्सन गर्दै भनेका छन्,- ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ ।

उनले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019

 

More form the Internet

loading...