Suvadin, Home

सन्ट एटियोन फुटबल क्लबका पूर्व खेलाडी विलियम गोमिसको एके47 प्रहारबाट निधन

फान्सेली क्लब सन्ट एटियोनले १९ वर्षिया खेलाडी गोमिसको गोली प्रहारबाट मृत्यु भएको बताएको हो। रिपोर्टका अनुसार डिफेन्डर गोमिसको मृत्यु अाइतबार राति ला सेयने –सुर – मेर र कोटे डी'एज़ुर, मा गोली चल्दा उनको मृत्यु भएको हो।

काठमाडाैं, २६ भदाै – सन्ट एटियोनका पूर्व खेलाडी विलियम गोमिसको एके47 प्रहारबाट मृत्यु भएको छ। 

फान्सेली क्लब सन्ट एटियोनले १९ वर्षिया खेलाडी गोमिसको गोली प्रहारबाट मृत्यु भएको बताएको हो। रिपोर्टका अनुसार डिफेन्डर गोमिसको मृत्यु अाइतबार राति ला सेयने –सुर – मेर र कोटे डी'एज़ुर, मा गोली चल्दा उनको मृत्यु भएको हो।

उक्त घटनामा १४ वर्षिय बालक पनि मारिएका छन्। उनले गत जुनमै ५ वर्षको एकेडेमिक ट्रेनिङ पूरा गरेर क्लबबाट विदाइ भएका थिए। गोमिसले क्लबलार्इ २०१७–१८ मा टिमलार्इ राष्ट्रिय लिगमा पुर्याउन योगदान गरेका छन्।


 

More form the Internet

loading...