Suvadin, Home

भारतविरूद्ध खेेल्ने नेपाली टाेलीकाे घाेषणा

रेनुका नगरकाेटीकाे कप्तानीमा रहने नेपाली टाेलीकाे प्रारम्भिक टाेलीमा अञ्जली रानामगरले गाेलकिपिङकाे जिम्मेवारी पाएकी छिन्। त्यस्तै, टाेलीका अन्य सदस्यहरूमा सावित्रा भण्डारी, मनमाया लिम्बू, पुनम जाग्रामगर, गीता राना, हिराकुमारी भुजेल, दीपा राई, अनिता बस्नेत, सरू लिम्बू र मञ्जली कुमारी याेञ्जन  रहेका छन्। 
भारतसँग खेल्ने नेपाली टोली।

काठमाडाैं, पुस १८ 


चाैथाे साफ महिला च्याम्पियनसिपमा अाज (साेमबार) केहीबेरमा सुरू हुने भारतविरूद्धकाे सेमीफाइनलका लागि नेपाली टाेलीकाे घाेषणा गरिएकाे छ। 

रेनुका नगरकाेटीकाे कप्तानीमा रहने नेपाली टाेलीकाे प्रारम्भिक टाेलीमा अञ्जली रानामगरले गाेलकिपिङकाे जिम्मेवारी पाएकी छिन्। त्यस्तै, टाेलीका अन्य सदस्यहरूमा सावित्रा भण्डारी, मनमाया लिम्बू, पुनम जाग्रामगर, गीता राना, हिराकुमारी भुजेल, दीपा राई, अनिता बस्नेत, सरू लिम्बू र मञ्जली कुमारी याेञ्जन  रहेका छन्। 

भारत र नेपालबीच दिउँसाे २ बजेर १५ मिनेटमा सेमिलाइनल खेल हुने छ। दुबै टाेली प्रतियाेगिताका उत्कृष्ट टाेली भएकाले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएकाे छ। यसअघि अपराजित नेपालले भारतलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्य लिएकाे छ। 


 

More form the Internet

loading...