Suvadin, Home

Cover Image

फुटबलकाे महाकुम्भ!
यी हुन् विश्वकप फुटबल–२०१८ का लागि छनोट भएका राष्ट्रहरू (सूची र फाेटाे फिचरसहित)

सन् २०१८ काे विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट हुने अन्तिम राष्ट्र पेरु भएको छ। दोस्रो चरणको प्लेअफ अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा न्यूजिल्यान्डलाई २–० ले पराजित गर्दै पेरु विश्वकपमा छनाैट भएकाे हाे।
विश्वकप फुटबलका लागि छनाैट भएपछि पेरुका खेलाडी। तस्वीरः राेड्रिगाे एबिडी

काठमाडौं, कात्तिक ३० – सन् २०१८ काे फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट हुने अन्तिम राष्ट्र पेरु भएको छ। दोस्रो चरणको प्लेअफ अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा न्यूजिल्यान्डलाई २–० ले पराजित गर्दै पेरु विश्वकपमा छनाैट भएकाे हाे।

यसअघि भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो। पेरुको उत्साहित जीतमा पहिलो गोल जेफर्सन फर्फानले २७औं मिनेटमा गरेका थिए। क्रिष्टियन रामोसले दोस्रो हाफमा गरेको अर्को गोल पेरुको रुस यात्रा तयगर्न पर्याप्त रह्यो।

त्यस्तै, मंगलबार राति भएको अर्काे खेलमा अष्ट्रेलियाले होण्डुरसलार्इ ३-१ गोल अन्तरले पराजित गर्दै लगातार चाैंथाे पटक विश्वकप फुटबल प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको छ। 

पेरुको छनौटसँगै २०१८ मा रुसमा हुने विश्वकप फुटबलमा सहभागिता जनाउने राष्ट्रहरुको टुंगो लागिसकेको छ। सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलमा सहभागिता जनाउने राष्ट्रहरु निम्न रहेका छन्।

मोरक्को

 

 

 

 

 

 

 

 

 

 

 

 

ट्युनिशिया

 

नाइजेरिया

    

सेनेगल

     

 

 

 

 

 

 

 

 

 

 

 

इजिप्ट

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

इरान

  

 

 

 

 

 

 

 

 

 

 

 

दक्षिण कोरिया

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

जापान

साउदी अरेबिया

अष्ट्रेलिया

 

रुस

स्पेन

 

फ्रान्स

         

 

 

 

 

 

 

 

 

 

 

 

 

पोर्चुगल

बेल्जियम

जर्मनी

इंग्ल्यान्ड

पोल्याण्ड

सर्बिया

आइसल्याण्ड

क्रोएशिया

 

स्वीडेन

स्वीट्जरल्याण्ड

डेनमार्क

मेक्सिको

कोष्टारिका

  

पानामा

  

ब्राजिल

उरुग्वे

 

अर्जेन्टिना

    

कोलम्बिया

पेरु


 

More form the Internet

loading...