Suvadin, Home

शुभबिहानी
कसले आफ्नो जीवनबाट के शिक्षा दिए?

शुभबिहानी।

काठमाडाैं, साउन १२–

काविथोविन :'लगन छ भने सफल हुनलाई लगानी चाहिदैन ।'

चार्ल्स डार्विन :'शिक्षाले हैन इच्छाले महान् बनाउछ ।'
लुइ पाश्चर :'प्रतिभा नभएर के भो प्रतिज्ञा हुनु जरूरी छ ।'
थोमस एव्भा एडिसन :'लागी पर्दै रहने हो भने असंभव केही छैन ।'
वाल्ट डिज्ने :'सफल हुनु छ भने जीवनसँग जुवा खेल्नुहोस् ।'
ओ हेनरी :'हरेक समस्याको सदुपयोगबाट सफलता जन्मन्छ ।'
म्याक्सिम गोर्की :'शिक्षाले होइन इच्छाले सफल मान्छे जन्माउछ ।'
किंग सी जिलेट :'सफलताको लागि एकै विचार काफी हुन सक्छ ।'
डेविड वालेस :'सफलता एक प्रकारले विचारलाई व्यावहारमा मोल्ने जोखिम हो ।'
धिरूभाइ अम्बानी :'सफलताको लागि पैसा खोज्ने होइन, काम सिक्नु पर्दछ ।'
झमक घिमिरे :'सफलताके लागि वातावरण होइन, इच्छाशक्ति प्राथमिक कुरो हो ।'
सोइशिरो होण्डा :'पढाइले होइन बुझाइले सफलता हात पर्छ ।'

 


 

More form the Internet

loading...