Suvadin, Home

शुभबिहानी
थाहा पाउनुहोस् जीवनका सात सत्यहरू 

दुई कुराले तिमीलाई जाच्दछ, केही नहुँदाको तिम्रो धैर्य र सबैथोक हुँदाको तिम्रो प्रवृत्ति।
जीवन।

१. यो संसारमा आमा र बुवा बाहेक अन्य केही पनि वास्तविक छैनन्।

२. गरीब मानिसको कोही पनि मित्र हुँदैनन्।

३. मानिसलाई राम्रो विचार होइन राम्रो अनुहार मात्र मन पराउदछन्।

४. मान्छेहरुले पैसालाई सम्मान गर्छन्, व्यक्तिलाई होइन।

५. जसलाई तिमी ज्यादा माया गर्छौ उसैले तिमीलाई ज्यादा पीडा दिन्छ।

६. सत्य सरल छ तर, मानिसहरू यसलाई जटिल बनाइदिन्छन्।

७. दुई कुराले तिमीलाई जाच्दछ, केही नहुँदाको तिम्रो धैर्य र सबैथोक हुँदाको तिम्रो प्रवृत्ति।


 

More form the Internet

loading...