Suvadin, Home

 पाँच प्रेमिल भनाइहरू 

हामी सबै प्रेमका निम्ति जन्मेका हौं। यही नै अस्तित्वको सिद्धान्त हो।– बेन्जामिन डिजराइली
शुभबिहानी।

♥ आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन।– विलियम शेक्सपियर

♥ हामी सबै प्रेमका निम्ति जन्मेका हौं। यही नै अस्तित्वको सिद्धान्त हो।– बेन्जामिन डिजराइली

♥ थाहा छ, तिमी प्रेममा छौ जब तिमी राति सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ।–डा. सिअस्

♥ संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ।– विल विल्सन

♥ जानिराख तिमीले जति प्रेम बाडछौं उति नै प्रेम प्राप्त गर्दछौ।–अज्ञात


 

More form the Internet

loading...