Suvadin, Home

शुभदिन ह्यासट्याग #Suvadin

 सम्पूर्ण पाठक वर्गमा स्वागत छ। शुभबिहानी, शुभप्रभात। हामीले अाजदेखि नयाँ श्रृंखला सुरु गरेका छौं। शुभबिहानी। त्यो अन्तर्गत ह्यासट्याग रहेको छ।
ह्यासट्याग।

काठमाडाैं, जेठ ७–  सम्पूर्ण पाठक वर्गमा स्वागत छ। शुभबिहानी, शुभप्रभात।

हामीले अाजदेखि नयाँ श्रृंखला सुरु गरेका छौं। शुभबिहानी। त्यो अन्तर्गत ह्यासट्याग रहेको छ।

#HastagSuvadin ह्यासट्यागमा हामी सामाजिक सञ्जालमा भइरहेका बहस तथा समय सान्दर्भिक ट्वीट, स्टाटसलाई समावेश गर्नेछौं। ट्वीट र स्टाटस सम्बन्धीत व्यक्तिका व्यक्तिगत विचार हुनेछन्। त्यो शुभदिन परिवारको आधिकारिक भनाई हुने छैन।

झगडाले परिवारमा फुट आउँछ । गलत शब्द प्रयोग गर्नाले मित्रता तोडिन्छ । खराब शासकका कारण राष्ट्रको नाश हुन्छ । खराब काम गर्नाले यश टाढा भाग्छ

— Gajendra Budhathoki (@gbudhathoki) May 21, 2017 ">http://

 

जित्न जोसुकैले जितुन तर चुनाब जित्ने पदाधिकारीहरुले भोट दिने र भोट नदिनेमा विभेद नगरी सबैलाई समान ब्यबहार गर्न सके देशले प्रगति गर्न सक्छ!

— के. सी. चोभारे (@chovare) May 21, 2017 ">http://

 

दुई जना मेएरमा उढ्दा दुबै जनाले जित्ने सम्भावना प्रेममा मात्र हुन्छ क्यारे ।#भन्दै हुनुहुन्थ्यो उहाँ

— सरू (@Apeksha_chand) May 20, 2017 ">http://

 

"कसैले गाली गर्छ भने केही बिगार्नुभएको छ सच्याउने प्रयत्न गर्नोस् नकि गालीको बदला उग्र गाली दिनुभयो भने उ र तपाईंबीच कुनै फरक रहेन ।"

— Girish Pokhrel (@jaya_hos) May 21, 2017 ">http://

तिम्रो आखाले तिमी हेर मेरो आखाले म हेर्छु अनि हेर नजर कति फरक देखिन्छ ।

— जून १७ (@mirmisa1) May 21, 2017 ">http://

 

तिम्रो आखाले तिमी हेर मेरो आखाले म हेर्छु अनि हेर नजर कति फरक देखिन्छ ।

— जून १७ (@mirmisa1) May 21, 2017 ">http://

 

">http://

 

नेपाली मिडियालाई स्थानीय तह निर्वाचनको चासो।
वर्ल्ड मिडियालाई पेप्पा मिडल्टनको ध्यान बिवाहमा ।
#म्याचुरिटी

— Kanak Mani Dixit (@KanakManiDixit) May 21, 2017 ">http://

 

चञ्चल पीकेकाे राेमाञ्चक कथन-देउवाले अलि दिन कुर्सीमा बसिराख् भने भने म बस्छु।पीकेकाे कृपाकाे याचना,त्याे पनि अति उदार देउबासँग!कति हाँस्नु!

— Khagendra Sangroula (@belakoboli) May 21, 2017 ">http://


 

More form the Internet

loading...