Suvadin, Home

शुभदिन ह्यासट्याग #Suvadin
ट्वीटरमा जेब्रा क्रसिङकाे चर्चा

सडकमा प्रयाप्त मात्रामा जेब्रा क्रसिङ नभएकाे भन्दै ट्वीटरमा समेत चर्चा भइरहेकाे छ।
शुभदिन ह्यासट्याग।

काठमाडाै, जेठ १७– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि उपत्यकामा पैदल यात्रु सुरक्षा अभियान लागू गरेको छ। ट्राफिक प्रहरीले पैदल यात्रुलार्इ जेब्रा क्रसिङबाट मात्र सडक पार गर्न भनेकाे छ। र, जथाभावी सडक पार गर्नेलार्इ ट्राफिक प्रहरीले जरिवाना समेत गर्न थालेकाे छ। 

तर, सडकमा प्रयाप्त मात्रामा जेब्रा क्रसिङ नभएकाे भन्दै ट्वीटरमा समेत चर्चा भइरहेकाे छ।


 

More form the Internet

loading...