Suvadin, Home
Nepal Telecom 938.1k

जिन्दगी पोखरीको पानी होइन, ढुङ्गा फ्याकेर भ्यागुता तर्साउन र बल्छी थापेर माछा फसाउनलाई।

जीवन महाभारतको रणभूमि हो। आफैं एक बलियो शस्त्र, अस्त्र अनि ढाल बनेर मुस्किलको सामान गर्दै युद्ध जित्न सक्ने सामर्थ्य राख्नुपर्छ ।


 

More form the Internet

loading...