Suvadin, Home

धन सम्बन्धी १० भनाइ

सानो सानो खर्चबाट सावधान रहनुस एउटा सानो प्वालले पनि सिङ्गो पानीजहाजलाई डुबाइदिन्छ।
शुभबिहानी।

१. दुनियाँ सबै सम्पत्तिले पनि तपाईँलाई राम्रो स्वास्थ्य किनेर दिन सक्दैन।

२. जो व्यक्तिहरुले यो सोच्दछ कि धनले उसलाई खुसी दिन्छ उसले अहिलेसम्म धन पाएकै छैन।

३. केही मानिसहरु एकदमै धनी हुन्छन उनीहरु सित पैसा बाहेक अरु केही हुँदैन।

४. इमानदारी राम्रो नीति हो यदि यसमा पैसा पनि होस्।

५. सानो सानो खर्चबाट सावधान रहनुस एउटा सानो प्वालले पनि सिङ्गो पानीजहाजलाई डुबाइदिन्छ।

६. दुनियाँ बुझ्नको लागि सबैभन्दा कठिन कुरा आयकर हो। 

७. केही व्यक्तिहरुसँग पैसा हुन्छ केही व्यक्तिहरु साच्चिकै धनी हुन्छन।

८. पैसा कमाउन पैसाको आवश्यकता पर्छ।

९. एक्काइसौ शताब्दीमा संसार शरीर हो र पैसा यसको रक्त।

१०. यो मान्नु गलत हो कि अकुत सम्पत्ति भएको व्यक्ति सधै खुशी रहन्छ।


 

More form the Internet

loading...