Suvadin, Home

दुई मुक्तकः मान्छेको जुनी एकफेर आउछ

मान्छेको जुनी एकफेर आउछ। हुने नहुने एकफेर आउछ।
मुक्तककार भरत केसी।

–भरत केसी


मन सफा हुनुपर्छ, कपडा फाटो भएपनि।
रुक्नु कदापी हुँदैन, अप्ठेरो बाटो भएपनि।
दुनियाले घृणा गरे, के भयो र?
आमाले माया गरिहाल्छिन्, छोरो ‘लाटो’ भएपनि।

000

मान्छेको जुनी एकफेर आउछ।
हुने नहुने एकफेर आउछ।
दुनियामा चाहाने त हजारौं हुन्छन।
तर, साच्चै मन छुने एकफेरा आउछ।
 


 

More form the Internet

loading...