Suvadin, Home

Cover Image

फेब्रुअरी १२, २०१३
शुभ देश (भाग-१६ )

सुगरिकाको कल आयो। ऊ ज्यादै अस्वस्थ भइछ। अस्पताल लानुपर्ने भएछ। उसलाई साधारण अस्वस्थता थियो। तर, अब मैले ढिलो गर्नु हुन्न। टिम सुर्खेत गयो। मैले काठमाडौँको फ्लाइट समातेँ। 

फेब्रुअरी १२ 

६ः१५ बजे बिहान

सुगरिकाको कल आयो। ऊ ज्यादै अस्वस्थ भइछ। अस्पताल लानुपर्ने भएछ। उसलाई साधारण अस्वस्थता थियो। तर, अब मैले ढिलो गर्नु हुन्न। टिम सुर्खेत गयो। मैले काठमाडौँको फ्लाइट समातेँ। 

म फर्केर के भो? मेरो टिमको क्याम्पेन जारी छ। मलाई उनीहरूले छोड्नेवित्तिकै तीनै जना मिस भो। फ्लाइटभरि सम्झिरहेको थिएँ, ‘जिआरको ज्ञान र गनगन, सुरेशको अबोधपना र पिआरका जोकहरू अनि बिग ड्याडिज।’

तर, भर्खरै बिहे भ्याएको हुनाले मेरी बुढीलाई भेट्न पाउनुमा पनि म ज्यादै खुसी थिएँ। मेरी बुढी अस्पतालमा छे तर मलाई देख्नेवित्तिकै उसको बिमारी निको हुन्छ भन्नेमा जिआर, पिआर, सुरेशजी, राजेन्द्र सर र मसमेत विश्वस्त थियौँ।
 

मेरो नेपाल टुर अपूर्ण भए पनि सफल भयो। 

यो पनि हेर्नुहोस्

शुभ देश (भाग-१)

शुभ देश (भाग-२)

शुभ देश (भाग-३)

शुभ देश (भाग-४ )

शुभ देश (भाग-५)

शुभ देश (भाग-६)

शुभ देश (भाग-७ )

शुभ देश (भाग-८)

शुभ देश (भाग-९ )

शुभ देश (भाग-१० )

शुभ देश (भाग-११ )

शुभ देश (भाग-१२)

शुभ देश (भाग-१३)

शुभ देश (भाग-१५)

शुभ देश (भाग-१४ )

 

 

 


 

More form the Internet

loading...