Your Opinions Count
Create polls and participate and find out what's going on.
नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ। आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमबार नयाँदिल्लीमा उक्त नवीकरण सम्झौता भएको हो। आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठका अनुसार नवीकरण सम्झौतानुसार अब नेपाललाई मागेजति इन्धन भारतीय आयल कर्पोरेसन (आइओसी)ले उपलब्ध गराउनेछ।
Voting CLosedCreated by Suvadin Media | Posted on COUNTRY, COMMUNITY, CONSUMERS | Published 4 years before