Suvadin, Home

Polls

Your Opinions Count

Create polls and participate and find out what's going on.

Vote and win gifts!!

नेपाल र भारतबीच इन्धन अापुर्ति सम्बन्धी पाँच बर्ष सम्झाैता नविकरण भर्इ भारतले चाहे जति इन्धन उपलब्ध गराउने खबर सुन्दा तपाइलाइ कस्ताे लाग्याे?

नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ। आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा सोमबार नयाँदिल्लीमा उक्त नवीकरण सम्झौता भएको हो। आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठका अनुसार नवीकरण सम्झौतानुसार अब नेपाललाई मागेजति इन्धन भारतीय आयल कर्पोरेसन (आइओसी)ले उपलब्ध गराउनेछ।

  • सम्झाैता अनुसार कार्यान्वयन हाेस

  • भारतकाे के भर ?

  • विगतबाट पाठ सिक्दै भारत बाहेककाे बिकल्प पनि खाेजिनुपर्छ

Voting CLosed


Created by Suvadin Media | Posted on COUNTRY, COMMUNITY, CONSUMERS | Published 2 years before