Suvadin, Home

Polls

Your Opinions Count

Create polls and participate and find out what's going on.

Vote and win gifts!!

एउटा पनि अभ्यास खेल खेल्न नपार्इ बलियाे टाेली फिलिपिन्ससँग एसियन कप छनाेट खेल्ने नेपाली फुटबल टाेली त्यसतर्फ प्रस्थान गर्नुलार्इ कुन रूपमा लिनु भएकाे छ?

फिफा वरियतामा फिलिपिन्स १ सय २४ औं स्थानमा छ। नेपाल १ सय ७० औं स्थानमा छ। साेझाे अर्थमा फिलिपिन्स नेपालभन्दा बलियाे टिम हाे। जसका लागि त्यसै अनुसारकाे बलियाे तयारी पनि अावश्यक थियाे तर शनिबार फिलिपिन्स जादै गरेकाे नेपाली टाेली एउटा पनि अभ्यास खेल खेल्न पाएन। विस्तृतमा:- http://suvadin.com/news/sports/nepal-ready-to-move-phillipins

  • खेलकुदमा राज्यको उदासिनताको उदाहरण

  • अभ्यास खेल नखेलेपनि तयारी राम्रै छ

  • यस्तै कारणले सुखद नतिजा आउदैन

Voting CLosed


Created by Suvadin Media | Posted on SPORTS | Published 2 years before