Your Opinions Count
Create polls and participate and find out what's going on.
राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काले अस्वस्थताका कारण नखेल्ने निश्चित भएकाे थियाे। भेट्रान स्पिनरद्वय शक्ति गौचन र बसन्त रेग्मीलाई पनि आराम दिइएको छ। तीव्र बलर सोमपाल कामीका स्थानमा पनि युवा खेलाडीलाई मौका पाएका छन। उनीहरुको स्थानमा नेपाली टिमको अभाव पूर्ति गर्न युवा स्पिनरद्वय भुवन कार्की र सुसन भारीसहित मध्यम् गतिका बलर दीपेश श्रेष्ठ, विकेटकिपर व्याट्सम्यान आसिफ शेखसहितका नयाँ अनुहार टिममा समावेश गरिएको थियो। उनीहरु बाहेक टिममा यसअघि केन्याविरुद्धकाे खेलमा डेब्यु गरेका सुनिल धमला र दीपेन्द्र सिंह ऐरी बंगलादेश जाँदैछन्।
Voting CLosedCreated by Suvadin Media | Posted on SPORTS | Published 4 years before