Suvadin, Home

Polls

Your Opinions Count

Create polls and participate and find out what's going on.

Vote and win gifts!!

मार्च २५ गतेदेखि बंगलादेशमा सुरू हुने एसिसी इमरर्जिङ टिम्स कपमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टाेलीमा नयाँ अनुहारलार्इ माैका दिनुलार्इ कुन रूपमा लिनु भएकाे छ?

राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काले अस्वस्थताका कारण नखेल्ने निश्चित भएकाे थियाे। भेट्रान स्पिनरद्वय शक्ति गौचन र बसन्त रेग्मीलाई पनि आराम दिइएको छ। तीव्र बलर सोमपाल कामीका स्थानमा पनि युवा खेलाडीलाई मौका पाएका छन। उनीहरुको स्थानमा नेपाली टिमको अभाव पूर्ति गर्न युवा स्पिनरद्वय भुवन कार्की र सुसन भारीसहित मध्यम् गतिका बलर दीपेश श्रेष्ठ, विकेटकिपर व्याट्सम्यान आसिफ शेखसहितका नयाँ अनुहार टिममा समावेश गरिएको थियो। उनीहरु बाहेक टिममा यसअघि केन्याविरुद्धकाे खेलमा डेब्यु गरेका सुनिल धमला र दीपेन्द्र सिंह ऐरी बंगलादेश जाँदैछन्।

  • भविष्य सुनिश्चित गर्न अावश्यक थियाे

  • अन्तराष्ट्रिय प्रतियाेगितामा अनुभवहिन खेलाडी राखिदा प्रदर्शन खस्कने डर

  • यि मात्रै हैनन, अरू नयाँ खेलाडीलार्इ पनि माैका दिनुपर्छ

Voting CLosed


Created by Suvadin Media | Posted on SPORTS | Published 2 years before