Suvadin, Home

कोरोनासँग लड्‍न भारतलाई अमेरिकाले दियो ५९ लाख डलर

एजेन्सी । अमेरिकाले कोरोना भाइरस महामारीविरुद्ध लड्न भारतलाई ५९ लाख अमेरिकी डलर सहयोग प्रदान गरेको छ । अमेरिकाले उपलब्ध गराएको उक्त सहयोग संक्रमितको हेरचाह, संक्रमितको परिक्षण तथा समुदायलाई सचेत गराउने कार्यक्रमहरूमा उपयोगी हुने बताइएको छ । अमेरिकाले पछिल्ला २० वर्षमा भारतलाई २ दशमलब ८ बिलियन...
Suvadin Media   319   0
Apr 17, 2020
कोरोनासँग लड्‍न भारतलाई अमेरिकाले दियो ५९ लाख डलर

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा हालसम्कै उच्च भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभा...
Suvadin Media   682   0
Mar 24, 2020
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

बढ्यो डलरको भाउ, कुन देशको कति ?

काठमाडौं । बुधबार सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले  आजका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा रहेको छ । हिजो डलर एककोे खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको थियो ।  सा...
Suvadin Media   588   0
Mar 04, 2020
बढ्यो डलरको भाउ, कुन देशको कति ?

अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । आज अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकिएको छ । हिजो खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको थियो ।  आज साउदी रियाल एकको खरिददर ३० र...
Suvadin Media   397   0
Jan 16, 2020
अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो

सात हजार अमेरिकी डलरसहित एक नेपाली पक्राउ

रसुवा । स्रोत नखुलेको सात हजार अमेरिकी डलरसहित प्रहरीले एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका २२ वर्षीय कान्छाकुमार घले रहेका छन् । उनलाई शनिबार बिहान रसुवागढी नाका हुँदै केरुङ जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बिहान...
Suvadin Media   301   0
Jan 11, 2020
सात हजार अमेरिकी डलरसहित एक नेपाली पक्राउ

बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।  बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८  पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९५  पैसा रहेको थियो ।  साउदी र...
Suvadin Media   409   0
Dec 04, 2019
बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

एजेन्सी । चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए ।  चीनमा पछिल्ला वर्षहरुमा ‘वर्षमा एक दिन’ (सिङ्गल्स डे) न...
Suvadin Media   328   0
Nov 11, 2019
चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे