Suvadin, Home

ओमानसँग नेपाल पराजित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल ओमानसँग पराजित भएको छ । नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।  आइतबार त्रिवि क्रिकेट मैदानमा भएको ओमानसँगको दोस्रो खेलमा पनि नेपाल पराजित भएको हो । पहिले ब्याटिङ गरेर २४९ रन बनाए पनि राम्रो बलिङ गर्न नसक्दा नेपालले पराजय भोग्नु परेको हो ।...
Suvadin Media   1.2k   0
Feb 09, 2020
ओमानसँग नेपाल पराजित