Suvadin, Home

इजिप्टका पूर्वराष्ट्रपति होस्‍नी मुबारकको निधन

कायरो । इजिप्टका पूर्वराष्ट्रपति होस्‍न मुबारकको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् २०११ मा सैन्य बलद्वारा अपदस्थ गरिएका मुबारकको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको बीबीसीले जनाएको छ ।  उनको निधन भएको इजिप्टका सरकारी सञ्‍चारमाध्यमले पुष्टि गरेका छन् । इजिप्टको अल-वाटन वेबसाइटले मिलिट...
Suvadin Media   274   0
Feb 26, 2020
इजिप्टका पूर्वराष्ट्रपति होस्‍नी मुबारकको निधन