Suvadin, Home

पाकिस्तानी प्रधानमन्त्री काश्मीर जाँदै आज

इश्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आज पाकिस्तान अधिनस्थ काश्मीरको राजधानी मुजफ्फरावाद जाने भएका छन् ।   भारतले काश्मीरमा गएको अगस्ट ५ मा काश्मीर मामिला सम्बन्धी संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानका प्रधानमन्त्री खान दोस्रो पटक त्यस क्षेत्रमा जान लागेका हुन् ।  पाकिस...
Suvadin Media   284   0
Sep 13, 2019
पाकिस्तानी प्रधानमन्त्री काश्मीर जाँदै आज

पाकिस्तानका प्रधानमन्त्री खानले भने - आणविक युद्धको अवस्था आउनसक्ने

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको द्वन्द्व युद्धतर्फ अगाडि बढ्यो भने आणविक युद्धको अवस्था आउनसक्ने र कसैको पनि जित नहुने जिकिर गरेका छन्। सोमबार ट्विटमा प्रधानमन्त्री खानले पाकिस्तान र भारत दुवै देशसँग आणविक हतियार रहेको स्मरण गराएका हुन्।  आणविक युद्धको परिणाम विश्व...
DilipKarki   229   0
Aug 27, 2019
पाकिस्तानका प्रधानमन्त्री खानले भने - आणविक युद्धको अवस्था आउनसक्ने

भारतसँग अब वार्ताको कुनै औचित्य छैन :  इमरान खान 

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरको विषयमा अब भारतसँग कुनै वार्ता नगर्ने बताएका छन् । बुधबार न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले कश्मीरको मुद्दामा दुई परमाणु शक्तिसम्पन्न देशबीच टकरावको स्थिति पैदा भएको पनि बताए । अन्तर्वार्तामा इमरानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोद...
DilipKarki   236   0
Aug 23, 2019
भारतसँग अब वार्ताको कुनै औचित्य छैन :  इमरान खान 

काश्मीर पुगेर इमरान खानले भने - युद्ध भए विश्व शक्ति राष्ट्रहरू जिम्मेवार

बीबीसी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि विवादित कश्मीरका कारण भारत र पाकिस्तानको युद्ध भए त्यसका लागि विश्व शक्ति राष्ट्रहरू जिम्मेवार हुने बताएका छन्। त्यसलाई थप अर्थ्याउँदै उनले कश्मीरको हैसियतसम्बन्धी विगतका संयुक्त राष्ट्रसङ्घका प्रस्ताव कार्यान्वयन गराउन विश्व शक्ति राष्ट्रहरू विफ...
DilipKarki   296   0
Aug 15, 2019
काश्मीर पुगेर इमरान खानले भने - युद्ध भए विश्व शक्ति राष्ट्रहरू जिम्मेवार

ट्रम्प-खान वार्ता : काश्‍मिर मुद्दामा मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव, भारतमा तरंग

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच सोमबार भेटवार्ता भएको छ । यस  भेटवार्तालाई भारतले निकै चासोका साथ हेरिरहेको थियो ।  भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले काश्मिर मामिलालाई लिएर आफूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले म...
DilipKarki   622   0
Jul 23, 2019
ट्रम्प-खान वार्ता : काश्‍मिर मुद्दामा मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव, भारतमा तरंग

अमेरिका पुगे पाकिस्तानी प्रधानमन्त्री इमरान खान, राष्ट्रपति ट्रम्पसँग सोमबार छलफल हुने 

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खान संयुक्त राज्य अमेरिकाको तीन दिने औपचारिक भ्रमणमा वासिङ्गटन पुगेका छन् । प्रधानमन्त्री खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भोलि द्विपक्षीय सहयोग र आपसी हितका विषयमा विस्तृत छलफल हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  भ्रमणका क्रम...
DilipKarki   417   0
Jul 21, 2019
अमेरिका पुगे पाकिस्तानी प्रधानमन्त्री इमरान खान, राष्ट्रपति ट्रम्पसँग सोमबार छलफल हुने