Suvadin, Home

खोटाङमा जीप दुर्घटना, एकको मृत्यु, एक घाइते

खोटाङ । खोटाङमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छनव् ।  रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा शनिबार दिउँसो ना १ ज ३७४७ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा परी जीपका मालिक रमेश अधिकारीको मृत्यु भएको हो । डुम्रेधारापानीबा...
Suvadin Media   274   0
Dec 14, 2019
खोटाङमा जीप दुर्घटना, एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भिमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको को४प ३८३६ नम्बरको मोटरसाइकल मदन भण्डारी स्मृति लोकमार्गको भिमाखण्डमा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुनसरीको कालाबन्जर गाउँपालिक...
Suvadin Media   199   0
Nov 22, 2019
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, ९ बिरामी

बैतडी । बैतडीमा मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान गएको छ भने ९ जना बिरामी परेका छन् ।  पुर्चौंडी नगरपालिका वडा नम्बर–२, जरसौंमा शनिबार साँझ मरेको कुखुराको मासु खाँदा एकै परिवारका एक जनाको ज्यान जानुका साथै ९ जना बिरामी परेका हुन् । कुखुराको मासु परिवारका सबै सदस्यले खाएको र आ...
Suvadin Media   328   0
Nov 19, 2019
मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, ९ बिरामी

बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

काठमाडौं । बसको ठक्करबाट जनकपुरधाम–ढल्केवर सडक खण्डमा शुक्रबार एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर– ११ का ४१ वर्षीय गोविन्द साह छन् । यस्तै सोही ठाउँका धिरेश साह घाइते भएकोमा उनको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । धनुषाको लक्ष्मीनि...
Suvadin Media   287   0
Nov 15, 2019
बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

अष्ट्रियाली पर्यटकको मृत्यु

काठमाडौं । धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ । हिजो टेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । &nbs...
Suvadin Media   199   0
Oct 20, 2019
अष्ट्रियाली पर्यटकको मृत्यु

पत्नी र छोराको मृत्यु कुटपिट गर्दा एक जनाको मृत्यु

राजविराज । सप्तरीको महादेवा गाउँपालिका–३ पकरीमा पत्नी र छोराको कुटाइबाट एक जनाको मृत्यु भएको छ । पारिवारीक विवादका क्रममा ५० वर्षीया जुमली खातुन र २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम पमरीयाले कुटपिट गर्दा ६२ वर्षीय मोहम्मद गफुर पमरीयाको मृत्यु भएको हो । आइतबार मध्येराति कुटपिटबाट घाइते भएका...
Suvadin Media   298   0
Oct 07, 2019
पत्नी र छोराको मृत्यु कुटपिट गर्दा एक जनाको मृत्यु

सल्यानमा टिपर दुर्घटना, एकको मृत्यु, तीन घाइते

सल्यान । सल्यानको शारदा नगरपालिकामा रोकी राखेको टिपर एक्कासी गुडेर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नगरपालिकाको कार्यालयनजिकै बा३क २३६५ नम्बर टिपर दुर्घटना हुँदा शारदा नगरपालिका– ८, मार्केकी ४५ वर्षीया रामकली बिकको मृत्यु भएको हो । मृतक बिक खलंगा&ndas...
Suvadin Media   419   0
Oct 01, 2019
सल्यानमा टिपर दुर्घटना, एकको मृत्यु, तीन घाइते

पाल्पामा जिप दुर्घटना : एकको मृत्यु

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  सत्यवतीबाट केलाटारतर्फ जाँदै गरेको गा २ च २७१७ नम्बरको जिप छहरा गाउँपालिकाको ६ अरखोरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । र्घटनामा छहारा गाउँपालिका ८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । प...
Suvadin Media   379   0
Sep 21, 2019
पाल्पामा जिप दुर्घटना : एकको मृत्यु

बर्दियामा डेंगुबाट एकको मृत्यु

नेपालगन्ज । डेंगुबाट बाँकेमा उपचार गराइरहेका एकजनाको मृत्यु भएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका- ८ का ३४ वर्षीय ज्ञानु थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।  जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार थारुको बुधबार राति निधन भएको थियो...
Suvadin Media   281   0
Sep 13, 2019
बर्दियामा डेंगुबाट एकको मृत्यु

दुई जिप पहिरोले पुर्‍यो, एकको मृत्यु

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा–दोभान हेडवर्क्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार २ जिप पुरेको छ । पहिरोमा परि एक जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।  दोभान प्रहरी चौकीका अनुसार बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु १...
Suvadin Media   227   0
Sep 13, 2019
दुई जिप पहिरोले पुर्‍यो, एकको मृत्यु