Suvadin, Home

जयशंकरका सय दिन, भने - पाकिस्तान अधिनस्थ काश्मीर भारतको हिस्सा हुनेछ

नयाँदिल्ली । भारतका विदेश मन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतको हिस्सा हुने बताएका छन् । आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भारतका विदेश मन्त्री जयशंकरले भनेका छन्,“पाकिस्तान अधिनस्थ काश्मीरको बारेमा भारतको दृष्टिको...
Suvadin Media   869   0
Sep 18, 2019
जयशंकरका सय दिन, भने - पाकिस्तान अधिनस्थ काश्मीर भारतको हिस्सा हुनेछ

 नाकाबन्दीका नाइकेलाई 'रेड कार्पेट', ईपीजी प्रतिवेदन बार्गेनिङ्‍को अस्त्र 

काठमाडौं । भारतीय विदेशमन्त्रि एस जयशंकर अहिले नेपालमा छन् । उनलाई त्रिभुवन विमानस्थलमा बुधबार रेड कार्पेट बिछ्याएर स्वागत गरिएको छ । उनी नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकको मेसो पारेर नेपाल आएका हुन् । ०७२ को भूकम्पले थिलथिलिएको नेपाल आफ्नो शासन व्यवस्था परिवर्तनपछि मुलुकलाई डोर्‍याउने मुल...
DilipKarki   144   0
Aug 22, 2019
 नाकाबन्दीका नाइकेलाई 'रेड कार्पेट', ईपीजी प्रतिवेदन बार्गेनिङ्‍को अस्त्र 

पशुपतिनाथ पुगेर फर्किए जयशंकर, राष्ट्रपति र देउवालाई भेटेर आजै फर्किने 

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर बिहानै पशुपतिनाथ पुगेर फर्किएका छन् ।  नेपाल भारत संयुक्त आयोगको बैठकका लागि नेपाल आएका विदेश मन्त्री जयशंकरले पशुपतिनाथ दर्शनपछि पशुपतिनाथ पारिजातको बिरुवा रोपेका छन् । विदेशमन्त्री जयशंकरसँगै भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि पशु...
DilipKarki   174   0
Aug 22, 2019
पशुपतिनाथ पुगेर फर्किए जयशंकर, राष्ट्रपति र देउवालाई भेटेर आजै फर्किने 

मध्यरातमा राजपा अध्यक्षमण्डलका सदस्य र जयशंकरबीच भेटवार्ता 

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय जनता पार्टी (राजपा) शीर्ष नेतृत्वबीच बुधबार राति दुई घण्टा भेटवार्ता भएको छ। द्वारिकाज होटलमा राति करिब ११ बजेसम्म भएको भेटमा दुई देशको सम्बन्धबारे छलफल भएको नेताहरूले बताएका छन्। भेटमा राजपा अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महत...
DilipKarki   113   0
Aug 22, 2019
मध्यरातमा राजपा अध्यक्षमण्डलका सदस्य र जयशंकरबीच भेटवार्ता 

एस जयशंकर ढाकाबाट सीधै नेपाल आउँदै 

काठमाडौं । नेपालमा नाकाबन्दी लगाउन अह्‍म भूमिका खेलेका एस जयशंकर आज नेपाल आउँदैछन् ।  नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन भारतका विदेशमन्त्री एस जय शंकर आज बिहान ११:४५मा काठमाडौं  ल्यान्ड हुने भएका छन् । उनी बंगलादेशको तीन दिने भ्रमण पूरा गरेर ढाकाबाट नै नेपाल आउन लागेका...
DilipKarki   189   0
Aug 21, 2019
एस जयशंकर ढाकाबाट सीधै नेपाल आउँदै 

भारतीय विदेशमन्त्री बुधबार काठमाडौं आउने

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार काठमाडौं आउने भएका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर आउने भएका हुन् । संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुनेछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्न...
DilipKarki   133   0
Aug 19, 2019
भारतीय विदेशमन्त्री बुधबार काठमाडौं आउने