काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ मा रहेको कानूनी ब्यवस्था बिपरित आफ्ना पूर्व महानिरीक्षक र सत्तारुढ दलका सांसद बिरुद्ध आएको अपहरण सम्बन्धि कसुरको जाहेरी फिर्ता गरेका छन् ।
नवगठित जनता समाजवादी पार्टीका नेताहरू बाबुरा...