Suvadin, Home

कुखुरा मारेको आरोपमा एक पक्राउ 

गोरखा । विष हालेर कुखुरा मारेको आरोपमा गोरखा नगरपालिका बराहकी ओमकुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विषादी हालेर एक सय ४० वटा कुखुरा मारेको उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको हो । कुखुरा धनी राम कुमारी सुनारले विषादी हालेर कुखुरा मारेको जाहेरी दिएकी थिइन् । मरेको कुखुराको जाँच गर्दा...
DilipKarki   398   0
Jun 12, 2019
कुखुरा मारेको आरोपमा एक पक्राउ