Suvadin, Home

पाण्डेलाई पराजित गर्दै क्यान अध्यक्षमा कुवँर विजयी 

काठमाडौं । सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडरेशनको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । शनिबार राती साढे ९ बजे सम्पन्न मतगणनामा कुँवर अध्यक्षमा विजयी भएको घोषणा भएका हुन् । उनी प्रतिस्पर्धी सुनैना पाण्डेलाई पछाडि पार्दै अध्यक्षमा विजयी भएका छन् । सदस्...
Suvadin Media   3.9k   0
Nov 24, 2019
पाण्डेलाई पराजित गर्दै क्यान अध्यक्षमा कुवँर विजयी