Suvadin, Home

डेब्यु खेलबाटै कुशलले बनाए विश्व कीर्तिमान 

काठमाडौं । नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् । नेपालको राष्ट्रिय टीममा डेब्यु गरेका कुशल मल्लले पहिलो खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान राखेका हुन् ।  कीर्तिपुरमा चलिरहेको आइसीसी विश्वकप क्रिकेट लिग टू मा अमेरिकासँग खेलिरहेका कुशलल...
Suvadin Media   1.2k   0
Feb 08, 2020
डेब्यु खेलबाटै कुशलले बनाए विश्व कीर्तिमान