विश्वभर कोरोना संक्रमणबाट ३ लाख २५ हजार बढीको मृत्यु
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ । विश्वभर कोरोना संक्रमण हुनेको सङ्ख्या ५० लाख नाघेको छ ।
कोरोना भाइरसबारे तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरले कोरोना सङ्क्रमितको संख्या ५० लाख छ सय नाघेको जनाएको हो ।
सङ्क्रमितमध्ये तीन लाख २५ हजार १५६ जनाक...
रौतहटमा थपिए १० कोरोना संक्रमित, संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौं । रौतहटमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौट्टहटका १० जाना कोरोना संक्रमित थपिएका हुन् ।
रौतहटको राजपुर नगरपालिका फरहदवा- ९ का १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका ७ जना पुरुषमा कोरोन...
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकामा कोरो...
थप दुई जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७८ पुग्यो
काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले महोत्तरी जिल्लाका ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण द...
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक जना प्रहरी जवानमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
बारा प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरीलाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमित प्रहरी रौतहट जिल्ला घर भइ जिल्ला प्रहरी कार्यालयको मुद्...
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको दिनहुँ बढ्दो छ । शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४५ लाख २२ हजार पुगेको छ ।
विश्वभर एकै दिन ९६ हजार ७० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै मृतकको संख्या पनि ३ लाख ३ हजार ७८ जनाको ज्यान गएको छ ।
निको हुनेको संख्या १७ लाख...
काठमाडौं । कोरोना भाइरसको जोखिमसँगै जारी लकडाउनले बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत १० चैतबाट सेयर बजार बन्द भएको थियो । ५० दिनको अन्तरालपछि बजार खुल्न लागेको हो ।
सरकारले लकडाउन खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र...
काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमित थप्पिँदै गएका छन् । पछिल्लो तथ्याङक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगिसकेको छ ।
यस्तो विश्वमा४२ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै झण्डै २ लाख...
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ४३ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । एकै दिन ठूलो संख्यामा संक्रमित भेटिएको यो नै आजसम्मको सबैभन्दा बढी हो ।
आइतबार भारतमा ४ हजार ३५३ नयाँ संक्रमित थपिएका हुन् । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ न...
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वको ज्यान गुमाउनेहरूको संख्या थपिँदो छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाबाट विश्वभर २ लाख ७० हजार ४ सय २१ जनाले ज्यान गुमाइसकेका छन् ।
यो समाचार तयार पार्दासम्म ३९ लाख १३ हजार ३ सय ७८ जना संक्रमित मध्ये १३ लाख ४० हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्...
अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म ७६ हजार ९२८ ले ज्यान गुमाए
काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढ्दो छ । २४ घण्टाको अवधिमा बिहीबार ३० हजारको नयाँ संक्रमित भेटिए ।
पछिल्लो २४ घण्टामा २९ हजार ५०२ जना संक्रमित भएका हुन् । बिहीबार मात्रै २ हजार १२७ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् ।
अहिलेसम्म कोरोना संक्रमितको संख्य...
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभर दुई लाख ५१ हजार ९४७ जनाले ज्यान गुमाइसकेका छन् ।
सोमबार सबैभन्दा बढी अेमरिकामा एक हजार ३१८ जनाको मृत्यु भएको थियो । त्यस्तै ब्राजिलमा ३१८ र फ्रान्समा ३०६ जनाको मृत्यु भएको थियो ।
३६ लाख ४१ हजार २०४ संक्रमितमध्ये ११ लाख ९२ हजार ९५९ जना...
काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । सातै जना नयाँ संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- ८ का हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पु...
कोरोनाको संक्रमण दुई वर्षसम्म रहन सक्ने एक अध्ययनको दाबी
एजेन्सी । कोरोना भाइसको संक्रमण आगामी एक–दुई वर्षसम्म रहन सक्ने एक रिपोर्टमा दाबी गरिएको छ ।
अमेरिकाको सेनटर फर इन्फेक्सस डिजिज रिसर्च एण्ड पोलिसी (सिआइडिआरएपी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुनैनकुनै रुपमा यसको संक्रमण विश्वमा दुई वर्षसम्म रहन सक्ने छ ।
सो प्रतिवेदनमा कोभि...
काठमाडौं । दिनहुँ विश्वमा नयाँ कोरोना भाइरस संक्रमितको संख्या थपिदो छ। पछिल्लो अपडेट अनुसार एकै दिनमा ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या करिब ३४ लाख १ हजार १८९ पुगेको छ ।
कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या करिब २ लाख ४० हजार पुगेको छ । हालसम्म १०...
एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको बताइएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको छ ।
गएको २४ घन्टाय...
अमेरिकाद्वारा कोरोना संक्रमितको उपचारमा औषधिको प्रयोग गर्न स्वीकृति
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा ल्याउन स्वीकृति दिएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न स्वीकृत दिएको हो ।
बिबिसिका अनुसार अब अमेरिकामा कोरोनाका गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक...
कोरोना भाइरसबाट विश्वभर २ लाख ३९ हजारको मृत्यु, ३३ लाख ९८ हजारबढी संक्रमित
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ ।
४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् ।
विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख...
काठमाडौं । कोरोना भाइरस संक्रमण परिक्षणका लागि आवश्यक पर्ने सामग्री खरिदमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवशायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागेको हो ।...
नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो : स्वास्थ्य मन्त्रालय
काठमाडौं । बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुगेको छ ।
स्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अनुसार बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणका क्रममा उनीह...
अमेरिकामा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १५ पुग्यो
एजेन्सी । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आजसम्म मृत्यु हुने नेपालीको संख्या १५ पुगेको छ । मंगलबार एक नेपालीको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुने नेपालीको संख्या १५ पुगेको हो ।
मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चै...
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण प्रतिष्ठित एकेडेमी अर्थात ओस्कार अवार्डले आफ्नो नियम परिवर्तन गरेको छ । कोरोना भाइरसको संक्रमणको गम्भीरतालाई मध्यनजर गरी नियम केही खुकुलो बनाउने निर्णय भएको एकेडेमीले जनाएको हो ।
ओस्कार अवार्ड आयोजक संस्थाको हालको नियम अनुसार कुनै अवार्डमा मनोन...
पश्चिम बंगालमा कोरोनाभाइरसका कारण चिकित्सको मृत्यु
एजेन्सी । कोरोना भाइरसका कारण भारतको पश्चिम बंगालमा एक चिकित्सकको मृत्यु भएको छ । पश्चिम बंगालका वरिष्ठ चिकित्सक तथा पश्चिम बंगाल हेल्थ सर्भिसेजका सहायक निर्देशक डा. विप्लब कान्ति दासगुप्ताको कोरोनाका कारण निधन भएको हो ।
उनको कोलकातामा रहेको एक अस्पतालमा निधन भएको हो । उनी भारतका चर्चित चिकित्सकम...
कोरोना जितेका बेलायती प्रधानमन्त्री सोमबारदेखि नियमित काममा फर्कने
एजेन्सी । कोरोना भाइरसलाई जितेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारदेखि नियमित काममा फर्कने भएका छन् ।
लण्डनस्थित सेन्ट टमस अस्पतालमा उपचार गरेर केही समयको आरामपछि उनी पूर्ण रुपमा स्वस्थ भएका छन् । उनले मन्त्रिपरिषद्का आफ्ना सहकर्मीहरूलाई सोमबारदेखि सामान्य अवस्थामा झैं काम गर्न थाल्ने...
वीरगन्जमा देखिएका दुई कोरोना संक्रमित नारायणी अस्पतालमा भर्ना
पर्सा । वीरगन्जमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पिसिआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पछि नारायणी अस्पताल भर्ना गरिएको छ ।
उनीहरू चैत ३० मा वीरगन्जमा फेला परेका ३ जना भारतीय ‘जमाती’को सम्पर्कमा रहेका मध्ये रहेको बताइए...
कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघ्यो
काठमाडौं । कोरोना भाइरस ‘कोभिड- १९’ को महामारीबाट विश्वमा शनिबार दिउँसोसम्म मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाबाट विश्वमा १ लाख ९७ हजार ४ सय जनाको मृत्यु भएको हो ।
यस्तै अहिलेसम्म २८ लाख ३४ हजार २ सय ८९ जनामा कोरोना संक्रमण देखिएको...
भारतमा खुकुलो पारियो लकडाउन, सर्तसहित खुल्ने छन् पसल
एजेन्सी । कोरोना भाइरस रोकथामका लागि एक महिनादेखि लकडाउन रहेको भारतले अब लकडाउनलाई केही खुकुलो गर्ने नीति लिएको छ ।
केन्द्र सरकारले विस्तारै लकडाउनलाई खुकुलो बनाउँदै लैजाने बताएको हो । गृह मन्त्रालयले शुक्रबार मध्यराति एक आदेश जारी गरेर शनिबारदेखि सबै राज्य र केन्द्र शासित प्रदेशमा दर्ता भए...
एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण ५२ हजारभन्दा बढीको ज्यान गएको छ । शनिबारसम्म अमेरिकामा ९ लाख २५ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि हुँदा त्यहाँ ५२ हजार २१७ जनाको मृत्यु भएको हो ।
अमेरिकामा दैनिक हजारौं संख्यामा कोरोना संक्रमित बढीरहेका छन् । मृतकको संख्या पनि हजारौंका दरले दिनह...
नेपाल कोरोनाको अति उच्च जोखिमबाट उच्च जोखिममा : डब्ल्युएचओ
काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई उच्च जोखिममा राखेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपालले राम्रो भूमिका निर्वाह गरेको भन्दै डब्लुएचओले उच्च जोखिममा राखेको हो । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस द...
काठमाडौं । विश्व कोरोना भाइरसबाट आक्रान्त बनिरहदा अहिलेसम्म विश्वभर साढे सात लाख मानिसले कोरोना भाइरसलाई जितेका छन् ।
अहिले कोरोनाबाट बच्न संसारको झन्डै एक तिहाइ जनसंख्या लकडाउनमा छ । लाखौं मानिस कोरोनालाई जितरे अस्पतालबाट घर फर्केका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार, शुक्रबारसम्म कोरोनालाई...