Suvadin, Home

इटालीमा २१ दिन थपियो लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाएको इटालीमा लकडाउनको समय २१ दिन थपिएको छ ।  योसँगै मे ३ सम्मका लागि इटलीमा लकडाउन यथावत् रहनेछ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमल...
Suvadin Media   537   0
Apr 11, 2020
इटालीमा २१ दिन थपियो लकडाउन

भारतमा कोरोनाबाट थप एक चिकित्सकको मृत्यु

काठमाडौं । भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरस संक्रमणबाट शुक्रबार एक डाक्टरको मृत्यु भएको छ । फिजिसियन डाक्टर ओम प्रकाश चौहानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनमा तीन दिनअघि मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भारतीय म्यागाजिन आउटलूकले बताएअनुसार उनी एक निज...
Suvadin Media   416   0
Apr 10, 2020
भारतमा कोरोनाबाट थप एक चिकित्सकको मृत्यु

कोरोना भाइरसको संक्रमण देखिएपछि साउदी राजकुमार ‘आइसीयु’मा

एजेन्सी । कोरोना भाइरसको संक्रमण भएपछि साउदी अरबका राजकुमार बिन अब्दुल अजिज अललाई ‘आइसीयु’मा भर्ना भएका छन् । यस्तै साउदी अरबका ८४ वर्षीय राजा सलमान जेद्दालाई पनि ‘आइसोलेसन वार्ड’मा राखिएको छ । राजकुमार बिन अब्दुल अजिज अलसँगै राजधानी रियादका गभर्नरलाई पनि आइसीयुको आइसोल...
Suvadin Media   463   0
Apr 10, 2020
कोरोना भाइरसको संक्रमण देखिएपछि साउदी राजकुमार ‘आइसीयु’मा

बेलायतमा कोरोना भाइरसबाट थप एक नेपालीको मृत्यु 

काठमाडौं । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या ५ पुगेको छ । बेलायतस्थित नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको मृत्यु भएपछि त्यहाँ कोरोना भाइरसले मृत्यु हुनेको संख्या ५ पुगेको हो ।  पर्वत भोक्सिङ स्थाई घर भई लामो सयमदेखि बेलायत बस्दै आइरहेका भूपूगोर्खा सैनिकक...
Suvadin Media   351   0
Apr 10, 2020
बेलायतमा कोरोना भाइरसबाट थप एक नेपालीको मृत्यु 

यी हुन् कोरोनाबाट अत्याधिक मानवीय क्षति भएका दश देश

एजेन्सी । यतिवेला विश्व कोरोना भाइरसको चरम मारमा छ । कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या दिनहुँ बढ्दो छ । बिहीबार मध्याह्नसम्म कोरोनाबाट मर्नेको संख्या ८८ हजार ५६५ पुगेको छ । कोरोनाबाट संसारभर १५ लाख २१ हजार ११६ जना सङ्क्रमित भएका छन् । अहिलेसम्म ३,३१,३५४ जना निको भएर घ...
Suvadin Media   298   0
Apr 09, 2020
यी हुन् कोरोनाबाट अत्याधिक मानवीय क्षति भएका दश देश

कोरोना भाइरसको नाममा राजनीति नगर्न डब्लूएचओको आग्रह 

काठमाडौं । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस आडानोम घेब्रियससले जेनेभामा नियमित ब्रिफिङका क्रममा कोरोना भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।  उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब...
Suvadin Media   513   0
Apr 09, 2020
कोरोना भाइरसको नाममा राजनीति नगर्न डब्लूएचओको आग्रह 

बहराइनमा २२ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं । बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले  बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीम...
Suvadin Media   399   0
Apr 09, 2020
बहराइनमा २२ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि

भारतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या १५० पुग्यो

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ । भारतमा सं...
Suvadin Media   429   0
Apr 08, 2020
भारतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या १५० पुग्यो

कोराना संक्रमणबाट विश्वभर मर्नेको संख्या ७४ हजार नाघ्यो, कुन देशमा कती ?

जेनेभा । कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८ सय २० पुगेको छ ।  यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट विश्वभर १३ लाख  ४९ हजार ८ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।  संक्रमित देशका केही मुलुकको पछिल्लो अपडेट...
Suvadin Media   267   0
Apr 07, 2020
कोराना संक्रमणबाट विश्वभर मर्नेको संख्या ७४ हजार नाघ्यो, कुन देशमा कती ?

कोरोना आशंकामा १७ सय बढीको परीक्षण

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा मंगलबारसम्म १ हजार ७ सय ९६ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उक्त कुरा जनाएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कुल १ हजार ७ सय ९६ वटा परीक्...
Suvadin Media   425   0
Apr 07, 2020
कोरोना आशंकामा १७ सय बढीको परीक्षण

कोरोना भाइरसले युएईमा एक नेपाली महिलाको मृत्यु, ११ जना संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको छ । ९ बर्षदेखि दुबईमा कार्यरत रुपन्देही देबदहकी ४० बर्षीया ती महिलाको गत शुक्रवार नै मृत्यु भएको थियो । सोमबार दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कारणसहितको रिपोर्ट दिएको छ । उक्त रिपोर्ट...
Suvadin Media   371   0
Apr 07, 2020
कोरोना भाइरसले युएईमा एक नेपाली महिलाको मृत्यु, ११ जना संक्रमित

कोरोना भाइरसबाट २४ घण्टामा थप ५ हजारको मृत्यु, ७४ हजारभन्दा बढी संक्रमित

काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ हजार ६५४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार २२८ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १३ लाख ४६ हजार ३५ पुगेको छ । २४ घण्टाको...
Suvadin Media   304   0
Apr 07, 2020
कोरोना भाइरसबाट २४ घण्टामा थप ५ हजारको मृत्यु, ७४ हजारभन्दा बढी संक्रमित

कोरोनाको संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको निधन

एजेन्सी । कोरोना भाइरसबाट उत्तर अफ्रिकी देश लिबियाका पूर्व प्रधानमन्त्री महोम्मद जिब्रिलको निधन भएको छ । दुई साताअघि कायरोस्थित अस्पताल भर्ना भएका ६८ वर्षीय पूर्व प्रधानमन्त्री महोम्मदको आइतबार निधन भएको एएफपीले जनाएको छ । सुरुमा ह्दयघात भएपछि मार्च २१ मा उनलाई कायरोस्थित गानजुरी विशेष अस्पताल भर...
Suvadin Media   231   0
Apr 06, 2020
कोरोनाको संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको निधन

साउदी अरबमा ४ नेपाली कोरोना संक्रमण

काठमाडौं । साउदी अरबमा ४ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जनाएको हो । आइतबार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको बताइएको छ ।
Suvadin Media   447   0
Apr 05, 2020
साउदी अरबमा ४ नेपाली कोरोना संक्रमण

विश्वभर १२ लाख कट्यो कोरोना संक्रमितको संख्या

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १२ लाखभन्दा बढी पुगेको छ । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ३ हजार ९ सय २३ जना पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा भेटिएक...
Suvadin Media   538   0
Apr 05, 2020
विश्वभर १२ लाख कट्यो कोरोना संक्रमितको संख्या

युएईमा दुई साता लकडाउनको घोषणा

युएई । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ युएईको दुबईमा दुई साता लकडाउन घोषणा गरिएको छ ।  दुबईको संकट र प्रकोप व्यवस्थापन सर्वोच्च समितिले शनिबार बेलुकी ८ बजेदेखि लागुहुनेगरी दुई साताको लागि लकडाउनको घोषणा गरेको हो । कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा गत मार्च २६ द...
Suvadin Media   658   0
Apr 05, 2020
युएईमा दुई साता लकडाउनको घोषणा

बेलायतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ७०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ३१३ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ४१ हजार ९०८ जना पुगको छ । जसमा एकै दिन ३ हजार ७ सय ३५ जना संक्र...
Suvadin Media   316   0
Apr 05, 2020
बेलायतमा कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो

कोरोना कहर : मृतकको संख्या ६० हजार कट्यो, कुन देशमा कति संक्रमित?

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ लाख कटेको छ भने मृत्यु हुनेको संख्या पनि ६० हजार कटेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित ११ लाख ३८ हजार ३ सय ५७ पुगेका छन् । मृतक संख्या ६१ हजार १ सय ४१ पुगेको छ । २ लाख ३६ हजार १ सय ५७ निको भई घर फर्किएका छन् । देश   &...
Suvadin Media   611   0
Apr 04, 2020
कोरोना कहर : मृतकको संख्या ६० हजार कट्यो, कुन देशमा कति संक्रमित?

भारतमा एकै दिन ६ सय नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एकै दिन ६ सय भन्दा बढीले थपिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण्ड मन्त्रालयका अनुसार शुक्रबार मात्रै भारतमा ६ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ३ हजार ८२ पुगेको छ । यस्तै भारतमा कोरोन...
Suvadin Media   376   0
Apr 04, 2020
भारतमा एकै दिन ६ सय नयाँ कोरोना संक्रमित थपिए

विश्वभर २ लाख २६ हजार ६ सय ३ जना कोरोना संक्रमित निको भए

काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला निको हुनेहरूको संख्या बढ्दो छ । यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ९९ हजार ३ सय ८९ जना संक्रमित छन् भने २ लाख २६ हजार ६ सय ३ जना निको भएर घर फर्किसकेका छन् ।  कोरोनाले अहिलेसम्म ५८ हजार ९ सय १ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा...
Suvadin Media   327   0
Apr 04, 2020
विश्वभर २ लाख २६ हजार ६ सय ३ जना कोरोना संक्रमित निको भए

कोरोनाको आशंकामा १२० जना आइसोलेशनमा

काठमाडौं । कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  उक्त संख्यामा कोरोना परीक्षण गर्दा देशभर अहिले आशंकामा १२० जनालाई आइसोलेशनमा राखिएको छ । काठमाडौंमा १५ जना र उपत्यकाबाहिर एक सय पाँच जनाको आइसोलेशनमा राखेर उपचारमा रहेका...
Suvadin Media   408   0
Apr 03, 2020
कोरोनाको आशंकामा १२० जना आइसोलेशनमा

दुई लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि स्वस्थ

एजेन्सी ।  विश्व कोरोनाको त्रासले ग्रस्त भइरहदा दिनहुँ नयाँ संक्रमितको संख्या थपिँदो छ। तर, उपचारपछि निको हुनेको संख्या पनि कम छैन । कोरोना भाइरस ‘कोभिड–१९’ बाट संक्रमित बनेका २ लाखभन्दा बढी मानिस उपचारपछि स्वस्थ बनेका छन् । बिहीबारको तथ्यांकअनुसार हालसम्म कोरोनाले बिराम...
Suvadin Media   338   0
Apr 02, 2020
दुई लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि स्वस्थ

नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या छ पुग्यो

काठमाडौं ।  नेपालमा छैटौं व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक जनाको रिपोर्ट पोजेटिभ आएको बताएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्ला...
Suvadin Media   576   0
Apr 02, 2020
नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या छ पुग्यो

कोरोना कोषमा आयल निगमको ५० करोड सहयोग

काठमाडौं । नेपाल आयल निगमले सरकारलाई ५० करोड रुपैयाँ सहयोग गरेको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आयल निगमले ५० करोड रुपैयाँ जम्मा गरेको हो । बुधबार बसेको निगमको सञ्चालक समितिको बैठकले सरकारी कोषमा ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।...
Suvadin Media   427   0
Apr 02, 2020
कोरोना कोषमा आयल निगमको ५० करोड सहयोग

'कोरोना भाइरस दोस्रो विश्‍वयुद्धपछिको सबभन्दा ठूलो चुनौती'

न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरसको महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।  महामारीबाट पर्न सक्ने सामाजिक आर्थिक प्रभावसम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस महामारीले विश्वव्...
Suvadin Media   354   0
Apr 01, 2020
'कोरोना भाइरस दोस्रो विश्‍वयुद्धपछिको सबभन्दा ठूलो चुनौती'

विश्व भर घट्दै छ कोरोना संक्रमितको संख्या

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमण जारि रहेको समयमा नयाँ संक्रमितको संख्यामा भने कमि आउँदै गएको छ । संक्रमित मध्ये झण्डै पौने दुई लाख मानिस निको भएर घर फर्किसकेका छन् ।  विश्वमा कोराना संक्रमितको संख्या ७ लाख ८५ हजार ७ सय ९७ पुगेको छ भने निको हुनेको संख्या १ लाख ६५ हजार ६ सय ८ पुगेको छ ।...
Suvadin Media   451   0
Mar 31, 2020
विश्व भर घट्दै छ कोरोना संक्रमितको संख्या

कोरोना भाइरसको संक्रमणबाट २४ घण्टामा ३७ सय १५ को मृत्यु

काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ । विश्वका १९९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ३ हजार ७ सय १५ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय ८१ पुगेको छ ।...
Suvadin Media   281   0
Mar 31, 2020
कोरोना भाइरसको संक्रमणबाट २४ घण्टामा ३७ सय १५ को मृत्यु

इटलीमा कोरोना संक्रमणबाट ६१ डाक्टरको मृत्यु

काठमाडौं । इटलीमा कोरोना भाइरस ‘कोभिड १९’ का कारण हालसम्म ६१ जना डाक्टरको मृत्यु भएको छ । सोमबार इटलीको चिकित्सक संघले दिएको जानकारी अनुसार हालसम्म त्यहाँ कोरोनाको संक्रमणबाट ६१ जना चिकित्सकले ज्यान गुमाइसकेका छन् । ८ हजार ५५८ चिकित्सकहरूमा कोरोनाको संक्रमण देखिएको छ । मृतक ६१ डाक्...
Suvadin Media   283   0
Mar 30, 2020
इटलीमा कोरोना संक्रमणबाट ६१ डाक्टरको मृत्यु

भारतमा कोरोना भाइरसबाट २९ जनाको मृत्यु, १ हजार नाध्यो संक्रमितको संख्या

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । यस्तै संक्रमितको संख्या १ हजार ७१ जना पुगेको विविसी हिन्दीले जनाएको छ । महाराष्ट्रमा सबैभन्दा धेरै ८ जनाको मृत्यु भएको छ । कर्नाटकमा ३ जना, उत्तर प्रदेशमा १, गुजरातमा ५, दिल्लीमा २, तमिलनाडुमा १, पन्जाबमा १, तेलंगन...
Suvadin Media   338   0
Mar 30, 2020
भारतमा कोरोना भाइरसबाट २९ जनाको मृत्यु, १ हजार नाध्यो संक्रमितको संख्या

विश्वयुद्धकी साक्षी १ सय ८ वर्षीया बृद्धाको कोरोनाले लियो ज्यान

एजेन्सी । बेलायतकी १ सय ८ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । बेलायतकी ती १ सय ८ वर्षीया हिल्डा चर्चिलको शनिबार साल्डफोर्ड नर्सिङ होममा निधन भएको हो त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ्चारमाध्यम गार्जियनका अनुसार उनी ८ दिनपछि १ सय ९ वर्ष हुनेवाला थिइन् । यी महिला...
Suvadin Media   257   0
Mar 30, 2020
विश्वयुद्धकी साक्षी १ सय ८ वर्षीया बृद्धाको कोरोनाले लियो ज्यान