Suvadin, Home

विश्वभर कोरोना संक्रमणबाट ३ लाख २५ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ । विश्वभर कोरोना संक्रमण हुनेको सङ्ख्या ५० लाख नाघेको छ ।  कोरोना भाइरसबारे तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरले कोरोना सङ्क्रमितको संख्या ५० लाख छ सय नाघेको जनाएको हो ।  सङ्क्रमितमध्ये तीन लाख २५ हजार १५६ जनाक...
Suvadin Media   1.1k   0
May 20, 2020
विश्वभर कोरोना संक्रमणबाट ३ लाख २५ हजार बढीको मृत्यु

थप ३ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

विराटनगर । आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि भएको जनाएको हो । प्रदेश १ को विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको छ । त्यसैगरी धनकुटामा ३४ वर्षीया महिलामा...
Suvadin Media   559   0
May 17, 2020
थप ३ जनामा कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

कोरोना आश‌ंका गरिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएको छ । उनको मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । बिह...
Suvadin Media   324   0
May 16, 2020
कोरोना आश‌ंका गरिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

कोरोना संक्रमणबाट २४ घण्टामा ५ हजार ८ सयको मृत्यु, ८५ हजार ९ सयबढी संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३३ हजार ८२९ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ४ हजार १४० मानिस संक्रमित भएका छन् ।  विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १...
Suvadin Media   216   0
May 01, 2020
कोरोना संक्रमणबाट २४ घण्टामा ५ हजार ८ सयको मृत्यु, ८५ हजार ९ सयबढी संक्रमित

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार नाघ्यो, ३२ लाख १८ हजारबढी संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३२ लाख १८ हजार १८३ मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख...
Suvadin Media   230   0
Apr 30, 2020
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार नाघ्यो, ३२ लाख १८ हजारबढी संक्रमित

निको भए पनि दोहोरिन सक्छ कोरोना संक्रमण : डब्लूएचओ

काठमाडौं । कोरोना भाइरसको संक्रमण (कोभिड-१९) निको भएका व्यक्तिलाई फेरि यो रोग लाग्दैन भन्ने कुनै ग्यारेन्टी नभएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) चेतावनी दिएको छ। संक्रमण निको हुनुको अर्थ अब उसलाई फेरि त्यो रोग लाग्दैन भन्ने प्रमाणपत्र नभएको डब्ल्यूएचओले जनाएको छ। शनिबार विज्ञप्ति जारी गर...
Suvadin Media   319   0
Apr 26, 2020
निको भए पनि दोहोरिन सक्छ कोरोना संक्रमण : डब्लूएचओ

नेपालमा १२ जनाले जिते कोरोनासँगको लडाई

काठमाडौं । नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण देखिएकोमा १२ जनाले जिते कोरोनासँगको लडाई । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या १२ पुगेको हो । यसअघि शुक्रबार...
Suvadin Media   306   0
Apr 25, 2020
नेपालमा १२ जनाले जिते कोरोनासँगको लडाई

१९४५ को कोरोना परीक्षण हुँदा पछिल्लो २४ घण्टामा देखिएनन् नयाँ संक्रमित

काठमाडौं । कोरोना संक्रमणको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण गरिएको भए पनि कसैमा पोजेटिभ देखिएन । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ४९ हजार ३ सय ३६ को स्वास्थ्य परिक्षण गरिसकेको छ । जसमध्ये ९ हजार ६ सय ६६ जनाको पिसिआर र ३९ हजार ६ सय ७० जनाको आरडिटिबाट परीक्षण भएक...
Suvadin Media   250   0
Apr 25, 2020
१९४५ को कोरोना परीक्षण हुँदा पछिल्लो २४ घण्टामा देखिएनन् नयाँ संक्रमित

थप दुई नेपालीले जिते कोरोना संक्रमण

काठमाडौं । बिहीबार नेपालमा थप दुई जनाले कोरोनासँगको लडाई जितेका छन् । योसँगै नेपालमा कोरोनाको संक्रमण निको हुनेको संख्या ९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका दुइ जना ५८ वर्षीय पुरुष र...
Suvadin Media   234   0
Apr 23, 2020
थप दुई नेपालीले जिते कोरोना संक्रमण

कोरोना संक्रमणबाट विश्‍वभर एक लाख ८४ हजारभन्दा बढीको मृत्यु 

काठमाडौं । विश्वका २१० मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २६ लाख ३७...
Suvadin Media   150   0
Apr 23, 2020
कोरोना संक्रमणबाट विश्‍वभर एक लाख ८४ हजारभन्दा बढीको मृत्यु 

कोरोना संक्रमणबाट नेदरल्याण्डमा नेपाली महिलाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन तर विदेशी भुमिमा भने धेरै नेपालीले ज्यान गुमाएका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आएकी महिलाको संक्रमणका...
Suvadin Media   156   0
Apr 20, 2020
कोरोना संक्रमणबाट नेदरल्याण्डमा नेपाली महिलाको मृत्यु

नेपालमा ४ कोरोना संक्रमित उपचारपछि घर फर्किए

काठमाडौं । नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको छ । जस मध्ये ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  आज मात्रै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्की चुहा नगरपालिकाका २१ वर्षिय युवामा पनि सञ्चो भएर घर फर्किएका छन् । गत चैत २२ गते कोरोना संक्रमण देखिएका...
Suvadin Media   334   0
Apr 19, 2020
नेपालमा ४ कोरोना संक्रमित उपचारपछि घर फर्किए

कोरोना संक्रमण निको हुन कति समय लाग्छ?

काठमाडौं । नोभेल कोरोना भाइरसबाट लाग्ने रोगलाई कोभिड-१९ भनिन्छ। सन् २०१९ को अन्त्यतिर चीनको उहान सहरमा पहिलोपटक मानिसमा देखापरेको यो संक्रमणले यतिबेला विश्वभर नै आतंक मच्चाइरहेको छ। कोरोना संक्रमणबाट विश्वमा १ लाख ६० हजारभन्दा बढीको भइसकेको छ तर सँगसँगै ५ लाख ८२ हजार ९ सय ३ जना उपचारपछि निको पनि...
Suvadin Media   331   0
Apr 19, 2020
कोरोना संक्रमण निको हुन कति समय लाग्छ?

धनगढीको प्रयोगशालामा परीक्षण गरिएका रुकुम पश्चिमका दुई जनामा कोरोना पोजेटिभ

धनगढी । धनगढीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको हो । धनगढीस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा परीक्षण गर्दा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । संघीय स...
Suvadin Media   167   0
Apr 16, 2020
धनगढीको प्रयोगशालामा परीक्षण गरिएका रुकुम पश्चिमका दुई जनामा कोरोना पोजेटिभ

विश्‍वभर पछिल्लो २४ घण्टामा ७ हजार ९५९ को मृत्यु, ८४ हजारभन्दा बढी संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६० पुगेको छ ।  २० लाख ८२ हजार ३७२ संक्रमित छन् । जसमध्...
Suvadin Media   141   0
Apr 16, 2020
विश्‍वभर पछिल्लो २४ घण्टामा ७ हजार ९५९ को मृत्यु, ८४ हजारभन्दा बढी संक्रमित

‘सनसिटीका दुई जनामा कोरोना पुष्टि’

काठमाडौं । कोरोना संक्रमणको आशंका काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले तिनै जनाको नतिजा आएको र एक जनाको पहिलो टेस्ट पोजेटिभ नआएको जानकारी दिएको छ । ‘पेप्सीकोला टाउन प्लानिङस्थित सन...
Suvadin Media   172   0
Apr 14, 2020
‘सनसिटीका दुई जनामा कोरोना पुष्टि’

कोरोना संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु 

लन्डन ।  कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ । रेडिङस्थित वर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।  अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उ...
Suvadin Media   240   0
Apr 14, 2020
कोरोना संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु 

कोरोनाको आशंकामा भक्तपुरका एकै परिवारका तीन जना अस्पताल भर्ना

काठमाडौं । भक्तपुरको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५औं तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना भएका छन् । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट  उनीह...
Suvadin Media   248   0
Apr 13, 2020
कोरोनाको आशंकामा भक्तपुरका एकै परिवारका तीन जना अस्पताल भर्ना

नेपालमा देखियो अरू तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं । नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ। हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएको बागमती प्रदेशका एक मन्त्रीले पुष्टि गरेका छन्। उनका अनुसार वीरगन्जबाट ल्याइएका तीन बिरामीको (...
Suvadin Media   313   0
Apr 12, 2020
नेपालमा देखियो अरू तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो

कोरोना संक्रमणबाट विश्वभर ९५ हजारको मृत्यु, १६ लाख संक्रमित 

काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ७ हजार २३४ छ । योसँगै कोरोना भाइरस संक्रमितको संख्य...
Suvadin Media   245   0
Apr 10, 2020
कोरोना संक्रमणबाट विश्वभर ९५ हजारको मृत्यु, १६ लाख संक्रमित 

कोरोनाबाट अमेरिकामा एक दिनमा एक हजार २२४ को मृत्यु

वाशिङटन । अमेरिकामा एकदिनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभरमा अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १२ सय २४ कोरोना संक्रमितको मृत्यु भएको छ ।  अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ३७६ पुगेको छ । यसअघि अप्रिल ३ अघिको २४ घण्टाम...
Suvadin Media   229   0
Apr 05, 2020
कोरोनाबाट अमेरिकामा एक दिनमा एक हजार २२४ को मृत्यु

कोरोना संक्रमणबाट स्पेनमा एकैदिन ८६४ ले गुमाए ज्यान

एजेन्सी । स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिनमा ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट स्पेनमा एकै दिन मृत्यु हुने व्यक्तिको सङ्ख्या यो सबभन्दा बढी भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।   स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैब...
Suvadin Media   198   0
Apr 02, 2020
कोरोना संक्रमणबाट स्पेनमा एकैदिन ८६४ ले गुमाए ज्यान

विश्‍वभर कोरोना संक्रमणबाट ४२ हजारभन्दा बढीको मृत्यु, २०२ देशमा फैलियो

काठमाडौं । विश्‍वभर नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट ४२ हजार १ सय ७ जनाले ज्यान गुमाएका छन् ।  विश्वका २०२ फैलिएको कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार ९ सय १७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७...
Suvadin Media   234   0
Apr 01, 2020
विश्‍वभर कोरोना संक्रमणबाट ४२ हजारभन्दा बढीको मृत्यु, २०२ देशमा फैलियो

भारतमा एकै परिवारका आठजनामा कोरोना संक्रमण

नयाँ दिल्ली । भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा एकै परिवारका आठजनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । प्रदेश स्वास्थ्य विभागका अनुसार हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यस...
Suvadin Media   217   0
Mar 31, 2020
भारतमा एकै परिवारका आठजनामा कोरोना संक्रमण

वीर अस्पतालमा उपचाररत दुई जनाको मृत्यु, कोरोना आशंका, रिपोर्ट आउन बाँकी

काठमाडौं । कोरोना संक्रमणको आशंका काठमाडौंको वीर अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरी नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला रहेको जनाइएको छ । अस्पतालका अनुसार आइतबार भर्ना भएकी चन्द्रागिरि नगरपालिकाकी एक अधवैंशे महिला रहेकी...
Suvadin Media   188   0
Mar 30, 2020
वीर अस्पतालमा उपचाररत दुई जनाको मृत्यु, कोरोना आशंका, रिपोर्ट आउन बाँकी

कोरोनाबाट ३३ हजार ९ सय बढीको मृत्यु, १ लाख ५० हजार निको भए

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ३३ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ५ बजेसम्म थप ३ हजार ७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय ३६ जनाको मृत्यु भएको हो । यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्...
Suvadin Media   202   0
Mar 30, 2020
कोरोनाबाट ३३ हजार ९ सय बढीको मृत्यु, १ लाख ५० हजार निको भए

कोरोना संक्रमणबाट स्पेनकी राजकुमारीको निधन 

स्पेन । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन्। उनको भाई राजकुमार सिक्टुस हेनरीले राजकुमारीको निधन शुक...
Suvadin Media   196   0
Mar 29, 2020
कोरोना संक्रमणबाट स्पेनकी राजकुमारीको निधन 

विश्वका १९८ देशमा कोरोना संक्रमण, २१ हजारभन्दा बढीको मृत्यु 

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ । त्यस्तै ४ लाख ६८ हजार ६ सय ६६ जनामा संक्रमण भएको पुष्टि भएको छ...
Suvadin Media   173   0
Mar 26, 2020
विश्वका १९८ देशमा कोरोना संक्रमण, २१ हजारभन्दा बढीको मृत्यु 

अमेरिकामा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको न्युयोर्कमा बस्दै आएका एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएका नेपाली अनिल सुब्बा रहेका छन् । उनको वास्तविक नाम रमेश सम्बाहाङ्फे (लिम्बु) हो । नेपालमा उनको घर पाँचथरको रानीगाउँ रहेको बताइएको छ । उनको आज मृत्यु भएको हो । उनलाई काका भन्दै अम्रिता लिम्बुले आ...
Suvadin Media   239   0
Mar 24, 2020
अमेरिकामा कोरोनाको संक्रमणबाट एक नेपालीको मृत्यु

 लकडाउन : काठमाडौंमा ९ हजार प्रहरी परिचालन, चितवनमा १० जना पक्राउ 

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी १ हप्ताको लागि सम्पूर्ण देशभरी निषेधाज्ञा (लकडाउन)को आदेश जारी गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञाको आदेशानुसार कुनै पनि व्यक्तिले अत्यावश्यक काम बाहेकको स्थितिमा घर बाहिर निस्किन पाउँदैनन्...
Suvadin Media   388   0
Mar 24, 2020
 लकडाउन : काठमाडौंमा ९ हजार प्रहरी परिचालन, चितवनमा १० जना पक्राउ