Suvadin, Home

२४ घण्टामा ११ सय जनाको कोरोना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि

काठमाडौं । मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना परिक्षण गरिएकोमा नेपालमा ५४ जना संक्रमित फेला परेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १९३ जनामा कोरोना परिक्षण गरिएकोमा थप दुई जनामा संक्रमित भेटिएका हुन् । मंगलबार रौतहटमा २ जना कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन...
Suvadin Media   418   0
Apr 28, 2020
२४ घण्टामा ११ सय जनाको कोरोना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट नेदरल्यान्डमा एक नेपालीको मृत्यु

काठमाडौं । नेदरल्यान्डको एमस्टर्डम बस्ने एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट एक महिलाको शनिबार निधन भएको बताइएको छ । ३४ वर्षीय ती महिलाको कोरोना भाइरसका कारण एम्सटर्डमको अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।  कोरोना भाइरसको संक्रमण पोजेटिभ देख...
Suvadin Media   555   0
Apr 18, 2020
कोरोना संक्रमणबाट नेदरल्यान्डमा एक नेपालीको मृत्यु

रौतहटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । रौतहटमा एकजना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । रौतहटको क्वारेण्टाइनमा रहेका १९ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनले आज रौतहट र कैलालीमा एक/एक गरी एकै दिन दुई जनामा कोरोनामा भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँ...
Suvadin Media   464   0
Apr 13, 2020
रौतहटमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बहराइनमा १२ नेपालीमा कोरोना संक्रमण पुष्टि

बहराइन । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका १२ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा जनाएको हो । २ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा संक्रमण देखिएको र त्यसमध्य...
Suvadin Media   450   0
Apr 03, 2020
बहराइनमा १२ नेपालीमा कोरोना संक्रमण पुष्टि