Suvadin, Home

नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं । नेपालमा पनि पछिल्ला दिनमा दिनहुँ जसो कोरोना संक्रमित थपिँदै गएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको होे ।  काठमाडौं, दहचोक निवासी ७  वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३०...
Suvadin Media   840   0
May 15, 2020
नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १३४, दिनहुँ बढ्दो जोखिम

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको  छ । सोमबार बेलुकी मात्रै नेपालमा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको हो । सोमबारमात्रै २४ जनामा कोरोना संक्रमित फेला परेका हुन् । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र...
Suvadin Media   746   0
May 12, 2020
नेपालमा कोरोना संक्रमितको संख्या १३४, दिनहुँ बढ्दो जोखिम

कोरोनाको संक्रमणबाट विश्वमा ज्यान गुमाउने क्रम घट्दो

काठमाडौं । विश्वभर अहिले पनि दिनहुँ कोरोना संक्रमितको संख्या थपिदो छ । तर, पछिल्लो समय कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या भने घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ६३ जनाको ज्यान गएको र ७८ हजार ८ सय ४७ जना नयाँ बिरामी थपिएका वल्डओमिटरले जनाएको छ । यस्अघि अस्ति ४ हजार २ सय ४८ ज...
Suvadin Media   730   0
May 11, 2020
कोरोनाको संक्रमणबाट विश्वमा ज्यान गुमाउने क्रम घट्दो

नेपालमा थप चार जना कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । नेपालमा थप चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।  अस्पतालले उनीहरूलाई आइतबार डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । डिस...
Suvadin Media   384   0
Apr 26, 2020
नेपालमा थप चार जना कोरोना संक्रमित निको भएर घर फर्किए

कोरोना उद्‍गमस्थल वुहानमा अन्तिम संक्रमित अस्पतालबाट डिस्चार्ज

एजेन्सी । कोरोनाको उद्‍गमस्थल चीनको वुहान अन्तिम व्याच कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म भेटिएका सबै कोरोना संक्रमित निको भएर घर फर्किएसँगै वुहानमा संक्रमितको संख्या सून्यमा झरेको छ । चीनको स्वास्थ्य अधिकारीहरूले यसलाई कोभिड-१९ विरुद्धको अभियानमा कोषेढुंगा भएको बताएका छ...
Suvadin Media   597   0
Apr 26, 2020
कोरोना उद्‍गमस्थल वुहानमा अन्तिम संक्रमित अस्पतालबाट डिस्चार्ज

उदयपुरका कोरोना संक्रमित जमाति होइनन् जमाती होइन, युपीबाट फर्केका विद्यार्थी !

काठमाडौं ।  उदयपुरको भुल्केमा फैलिएको कोरोना संक्रमण जमातीबाट नभई भारतको उत्तर प्रदेश राज्यबाट फर्किएका एक स्थानीय युवाबाट सुरु भएको आशंका गरिएको छ। अध्ययनका लागि यूपी गएका २० वर्षीय ती युवा लकडाउन सुरु भइसकेपछि चैत १२ गते मात्र घर आइपुगेका थिए। अहिलेसम्म ती विद्यार्थीको परिवार र आफन्त गर...
Suvadin Media   734   0
Apr 23, 2020
उदयपुरका कोरोना संक्रमित जमाति होइनन् जमाती होइन, युपीबाट फर्केका विद्यार्थी !

आज ११ कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ४२ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा मंगलबार एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अनुसार विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आठजना र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पर...
Suvadin Media   544   0
Apr 21, 2020
आज ११ कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ४२ पुग्यो

कैलालीका अर्का कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसको उपचाररत अर्का एक युवक निको भएर घर फर्किएका छन् ।  कैलालीको धनगढी उपमहानगरपालिका–५ निवासी ३४ वर्षीय पुरुष उपचारपछि निको भएर डिस्चार्ज भएका अस्पतालले जनाएको छ । यसअघि सेतीमै उपचाररत लम्कीचुहा नगरपालिकाका २१ वर्षीय...
Suvadin Media   425   0
Apr 21, 2020
कैलालीका अर्का कोरोना संक्रमित निको भएर घर फर्किए

विश्वभरका ६ लाख बढी संक्रमितले जिते कोरोना भाइरसलाई 

काठमाडौं । विश्वभर कोरोना भाइरसका ६ लाखभन्दा बढी संक्रमितले भाइरसलाई जितेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर ६ लाख १६ हजार एक सय ९३ संक्रमित निको भएर घर फर्किएका छन् । वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार हुनेमा सबैभन्दा अगाडि जर्मनी छ । जर्मनीमा हालसम्म ८८ हजार जना संक्रमित...
Suvadin Media   378   0
Apr 20, 2020
विश्वभरका ६ लाख बढी संक्रमितले जिते कोरोना भाइरसलाई 

संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै प्रशासन

चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए । राप्ती नगरपालिका–...
Suvadin Media   283   0
Apr 18, 2020
संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै प्रशासन

एकै दिन देखियो १४ जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या ३० पुग्यो

काठमाडौं । शुक्रबार मात्रै नेपालमा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जनामा कोरोना पुष्टि भएको बताइएको छ । उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेका छन् । यस्तै चितवनमा पनि दुई जनामा कोरोना देखिएको बताइएको छ । बेलायत...
Suvadin Media   327   0
Apr 17, 2020
एकै दिन देखियो १४ जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या ३० पुग्यो

विश्‍वभर कोरोना संक्रमितको संख्या २१ लाख ८१ हजारभन्दा बढी 

काठमाडौं । कोरोनाले पछिल्लो २४ घण्टामा करिब ७ हजारको ज्यान लिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार १३७ ले ज्यान गुमाउँदा विश्वभरमा ६ हजार ९३६ जनाको ज्यान गएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् ।  पछिल्लो २४ घण्टामा ९३ हजार ५७३ कोरोनाका नयाँ संक्रसमत थपिएका छन्...
Suvadin Media   311   0
Apr 17, 2020
विश्‍वभर कोरोना संक्रमितको संख्या २१ लाख ८१ हजारभन्दा बढी 

बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यसअघि दुई वटा परीक्षण रिपोर्ट पोजिटिभ आएकी ती महिलाको बिहीबार गरिएको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । कतार एयरवेजको विमानबाट गत चैत ४ गते नेपाल आएकी ती महिला चैत १९ गते धौलागिरी अस्पतालको...
Suvadin Media   293   0
Apr 16, 2020
बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ

विश्वभर कोरोना संक्रमित २० लाख ८४ नाघे, मृतकको संख्या पनि १ लाख ३४ हजार कट्यो

एजेन्सी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल...
Suvadin Media   326   0
Apr 16, 2020
विश्वभर कोरोना संक्रमित २० लाख ८४ नाघे, मृतकको संख्या पनि १ लाख ३४ हजार कट्यो

यस्तो छ कोरोना संक्रमित १६ जनाको विवरण

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज थप दुईजना संक्रमित भएको पुष्टि गरेसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको हो ।  बितेको तीन दिनमा सातजना संक्रमित थपिइसकेका छन् ।  यस्तो छ...
Suvadin Media   1k   0
Apr 14, 2020
यस्तो छ कोरोना संक्रमित १६ जनाको विवरण

विश्‍वभर ६४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६७८ पुगेको छ । विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् । यो भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ४७३ पुगेको छ । २४ घण्टाको...
Suvadin Media   340   0
Apr 05, 2020
विश्‍वभर ६४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु 

यस्तो छ नेपालका नौ कोरोना संक्रमितको विवरण

काठमाडौं । विश्वमा कोरोना भाइरसको अवस्था भयावह बन्दै गर्दा नेपालमा पनि संक्रमितको संख्या नौ पुगेको छ । जसमा संक्रमितमध्ये आठजना विदेशबाट फर्केकाहरू रहेका छन् ।  उनीहरु युरोप, खाडी मुलुक, चीन र भारतबाट फर्केकाहरू रहेका छन् । बाँकी एकजनालाई नेपालभित्र रहेका संक्रमितबाट सरेको हो । यस्तो छ सं...
Suvadin Media   477   0
Apr 04, 2020
यस्तो छ नेपालका नौ कोरोना संक्रमितको विवरण

यी हुन् कोरोना संक्रमितलाई विशेष ध्यान दिनुपर्ने १५ कुराहरु

काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसको महामारी विश्वभर छ । दैनिक करीब १ लाख नयाँ संक्रमित बढिरहेका छन् । नेपालमा समेत ६ नेपालीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । जसका कारण देश लकडाउनमा छ । यो बेला कुनै मानिसमा कोरोनाको लक्षण देखापरे उसलाई तुरुन्त अस्पताल लानुपर्छ । यदि कोहि मानिसमा कोरोनाको...
Suvadin Media   445   0
Apr 03, 2020
यी हुन् कोरोना संक्रमितलाई विशेष ध्यान दिनुपर्ने १५ कुराहरु

 विश्‍वभर २४ घण्टामा थपिए ८० हजार कोरोना संक्रमित, ५ हजारभन्दा बढीको मृत्यु 

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण २४ घण्टाको अवधिमा ७९ हजार ३०३ जनामा फैलिएको छ । यो समयमा ५ हजार ९६७ जनाले ज्यान गुमाएका छन् । विश्वका २०४ देशमा फैलिएको यो महामारीबाट अहिलेसम्म ५२ हजार १५९ जनाले ज्यान गुमाएका छन् । १० लाख १४ हजार ४९९ जना संक्रमित छन् । संक्रमितमध्...
Suvadin Media   359   0
Apr 03, 2020
 विश्‍वभर २४ घण्टामा थपिए ८० हजार कोरोना संक्रमित, ५ हजारभन्दा बढीको मृत्यु 

धनगढीका कोरोना संक्रमित युवाका परिवारका सदस्यको पनि नमूना संकलन

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित युवकको परिवारका सदस्यको बुधबार नमूना सङ्कलन गरिएको छ। दुई स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमित परिवारका सदस्यसहित १३ जनाको नमूना सङ्कलन गरिएको अस्पतालले जनाएको छ। सङ्कलित स्वाबको परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने अ...
Suvadin Media   362   0
Apr 02, 2020
धनगढीका कोरोना संक्रमित युवाका परिवारका सदस्यको पनि नमूना संकलन

विश्‍वभर २४ घण्टामा ७६ हजार बढी कोरोना संक्रमित, ४ हजारभन्दा बढीको मृत्यु

 काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हिजोको तुलनामा बढेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ । हिजो ७३ हजार ६ सय १७ जना नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै ४ हनार ५ सय ३५...
Suvadin Media   536   0
Apr 02, 2020
विश्‍वभर २४ घण्टामा ७६ हजार बढी कोरोना संक्रमित, ४ हजारभन्दा बढीको मृत्यु

धनगढीमा एक जनामा देखियो कोरोनाको संक्रमण, यससँगै नेपालमा ४ जनामा संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएको बताएका छन् । शुक्रबार साँझ मन्त्रालयमा आकस्मिक ब्रिफिङ गर्दै उनले धनगढीमा थप एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । ती व्यक्ति दुबईबाट आएका बताइएको छ । ३४ वर्षका उनी गत चैत ११ ग...
Suvadin Media   349   0
Mar 27, 2020
धनगढीमा एक जनामा देखियो कोरोनाको संक्रमण, यससँगै नेपालमा ४ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमित चीनमाभन्दा अमेरिकामा धेरै, एकै दिन १५ हजार थपिए

काठमाडौं । कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा धेरै देखिएका छन् । अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको भन्दा २३ सय ८७ ले बढी हो । चीनमा ८१ हजार २ सय ८५ मा संक्रमण देखिएका छन् । पछिल्लो...
Suvadin Media   331   0
Mar 27, 2020
कोरोना संक्रमित चीनमाभन्दा अमेरिकामा धेरै, एकै दिन १५ हजार थपिए

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४० हजार पुग्यो

एजेन्सी । विश्वभर कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमितको संख्या दिनहुँ बढ्दो छ । आज पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या विश्व भर ३ लाख ४० हजार ६६ पुगेको छ । यस भाइरसका कारण मृतकको संख्या १४ हजार ७०४ पुगेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले महामारी घोषणा गरेको कोरोना...
Suvadin Media   299   0
Mar 23, 2020
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४० हजार पुग्यो

चीनका ७० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए : विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनले चीनमा कोरोनाभाइरसबाट संक्रमित भएका ८० हजार विरामीमध्ये ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका जनाएको छ । चीनको हुवान सहरबाट फैलिएको कोरोनाको संक्रमण चीनमा भने नियन्त्रणउन्मुख अवस्थामा छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससका अनुसार अत्...
Suvadin Media   403   0
Mar 10, 2020
चीनका ७० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए : विश्व स्वास्थ्य संगठन

इटालीमा डेढ करोडलाई क्वारेन्टाइनमा राखिने

एजेन्सी । इटालीमा  कोरोना भाइरसका संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । इटालिमा कोरोना संक्रमित को संख्या बढ्नुका साथै धेरैले ज्यान गुमाउन थालेपछि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने भएको छ । इटलीको लोमबार्डी क्षेत्रसहित देशका १४ प्रान्तका १ करोड ६० लाख मानिसहरूको आवातजावतमा...
Suvadin Media   324   0
Mar 08, 2020
इटालीमा डेढ करोडलाई क्वारेन्टाइनमा राखिने

हरेक पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर

इङ्‌ल्यान्ड । बेलायती स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको संक्रमण अझै केही महिना रहने बताएका छन् ।  बेलायती स्वास्थ्य मन्त्री म्याट हनककले हाउस अफ कमन्‌समा बोल्दै हरेक विश्‍वभर पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर भइरहेको जानकारी दिँदै यसको समाधानका लागि छोटो दूरीको दौड (स...
Suvadin Media   445   0
Feb 04, 2020
हरेक पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर