Suvadin, Home

उद्‍‍घाटन खेलमा नेपाल ओमनसँग भिड्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको उद्‍‍घाटन गर्ने भएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि सुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि ओमन र अमेरिका नेपाल आइसकेका छन् । नेपालले आफ्नो उद्घाटन खेलमा ओमनलाई पराजित...
Suvadin Media   1.2k   0
Feb 04, 2020
उद्‍‍घाटन खेलमा नेपाल ओमनसँग भिड्ने

चितवन राइनोज फराकिलो रन अन्तरले विजयी

पोखरा । पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट अन्तर्गत चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । चितवनको जितका लागि सुरुआती ब्याटस्म्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गरेसँगै  प्रतियोगितामा चितवनले बुटवललाई १...
Suvadin Media   299   0
Dec 19, 2019
चितवन राइनोज फराकिलो रन अन्तरले विजयी

क्रिकेटमा नेपालले जित्यो काश्य पदक

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि...
Suvadin Media   215   0
Dec 09, 2019
क्रिकेटमा नेपालले जित्यो काश्य पदक

क्रिकेटमा नेपाली महिला टोलिले जित्यो कास्य

पोखरा । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला क्रिकेट टोलिले नेपाललाई कास्य पदक दिलाएको छ ।  तेस्रो स्थानका लागि आज भएको खेलमा  माल्दिभ्स महिला टोलीलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा ८ रन बनाउँदा सबै वि...
Suvadin Media   234   0
Dec 07, 2019
क्रिकेटमा नेपाली महिला टोलिले जित्यो कास्य

महिला क्रिकेटमा नेपाल ४१ रनले पराजित

पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको खेलमा शुक्रबार पोखरामा सम्पन्न महिला क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाले नेपाललाई ४१ रनले पराजित भएको हो । श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभरमा ९ विकेट गुमाउदै ७७ रन मात्र बनाउन सक्यो ।  यससँगै...
Suvadin Media   242   0
Dec 06, 2019
महिला क्रिकेटमा नेपाल ४१ रनले पराजित

१३ औं सागमा क्रिकेट : नेपालको पहिलो खेल श्रीलंकासँग

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पुरुषतर्फ पाँच देश सहभागी क्रिकेटमा नेपालले पहिलो खेल मंसिर १७ गते श्रीलंकासँग खेल्ने भएको हो। नेपालले दोस्रो खेल मंसिर १९ गते भुटान,...
Suvadin Media   274   0
Nov 24, 2019
१३ औं सागमा क्रिकेट : नेपालको पहिलो खेल श्रीलंकासँग

नेपाल भारतसँग सात विकेटले पराजित

काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले खराब सुरुआत गरेको छ । नेपालले बिहीबार सावरमा भएको पहिलो खेलमा भारतसित ७ विकेटको हार व्यहोरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको राष्ट्रिय टिमले ४४ ओभर ५ बलमा ‘अलआउट’ हुँदै १९३ रन बनाएको थियो । पवन...
Suvadin Media   186   0
Nov 14, 2019
नेपाल भारतसँग सात विकेटले पराजित

 नेपाल र एमसीसीबीच प्रतिस्पर्धा, पारस र सन्दीप नखेल्न‍े 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा एमसीसीले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो । ५० ओभरको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली एमसीसीविरुद्ध केहीबेरमा...
Suvadin Media   324   0
Nov 04, 2019
 नेपाल र एमसीसीबीच प्रतिस्पर्धा, पारस र सन्दीप नखेल्न‍े 

'द हन्ड्रेड’–१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परे सन्दीप

एजेन्सी । नेपालका स्टार क्रिकेटर युवा लेगस्पिनर सन्दीप लामिछाने आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने 'द हन्ड्रेड’–१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् । आगामी २० अक्टोबरमा हुने खेलाडी छनोटका लागि सार्वजनिक गरिएको ड्राफ्टमा ११ देशका खेलाडी पर्न सफल भएका छन् ।...
Suvadin Media   234   0
Oct 04, 2019
'द हन्ड्रेड’–१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परे सन्दीप

आइसीसी टी-२० वरियतामा नेपाल स्थान यथावत् 

काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सार्वजनिक गरेको नयाँ टी-२० वरियतामा नेपाल स्थान यथावत् रहेको छ । आइसीसी टी-२० वरियतामा नेपाल १४ खेलबाट २०१ रेटिङ र २८१८ पोईन्टका साथ ११ औं स्थानमा रहेको छ । जुन बरियता स्थान यस अघिकै हो । नेपालअघि १० टेस्ट राष्ट्र रहेका छन् भने नेपालपछि एसोसियट र...
Suvadin Media   305   0
Sep 21, 2019
आइसीसी टी-२० वरियतामा नेपाल स्थान यथावत् 

सिंगापुरले सुम्पियो नेपाललाई १९२ रनको लक्ष्य 

काठमाडौं । टिम डेभिडको अर्धशतकमा प्रेरित सिंगापुरले आईसीसी टि–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाललाई १ सय ९२ रनको भारी लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ६  विकेटको क्षतिमा १ सय ९२  रनको लक्ष्य दिएको हो । इन्डियन एशोसिएसनको मैदान...
DilipKarki   255   0
Jul 28, 2019
सिंगापुरले सुम्पियो नेपाललाई १९२ रनको लक्ष्य 

एसिया छनौट : नेपाललाई कुवेतको १४२ रनको लक्ष्य

काठमाडौं ।  आइसीसी टि २० विश्वकप अन्तर्गत एसिया छनौटको तेस्रो खेलमा नेपालले कुवेतबाट १ सय ४२ रनको मध्यम लक्ष्य पाएको छ। सिंगापुरको इन्डियन एशोसियसन ग्राउण्डमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन बनायो। उसका मोहम्मद कासिफले आक्...
DilipKarki   261   0
Jul 27, 2019
एसिया छनौट : नेपाललाई कुवेतको १४२ रनको लक्ष्य

आईसीसी टि–ट्वान्टी विश्वकप छनोट : दोस्रो खेलमा नेपालको विजयी 

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालका ओपनर ज्ञानेन्द्र मल्लले टि–ट्वान्टी क्रिकेटमा कीर्तिमानी अर्धशतक बनाउँदा नेपालले जित निकालेको छ । नेपालका लागि मल्लले सर्वाधिक ५१ रनको योगदान गरे । २१ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । ज्ञानेन्द्र आईसीसी टि&nd...
DilipKarki   308   0
Jul 24, 2019
आईसीसी टि–ट्वान्टी विश्वकप छनोट : दोस्रो खेलमा नेपालको विजयी 

पहिलो खेलमै नेपाल कतारसँग चार विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वक्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले स्तब्ध बनेको छ । छनौटमा वरियाताको आधारमा नेपाल सबैभन्दा बलियो टोली हो । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । कतारलाई जीत...
DilipKarki   337   0
Jul 23, 2019
पहिलो खेलमै नेपाल कतारसँग चार विकेटले पराजित

कतारलाई नेपालको १२३ रनको लक्ष्य

काठमाडौं  । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता नेपालले अहिले कतारको सामना गरिरहेको छ।   नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ ।  सिंगापुरको इन्डियन एशोसिएट मैदानमा जारी खे...
DilipKarki   273   0
Jul 23, 2019
कतारलाई नेपालको १२३ रनको लक्ष्य