जयप्रकाश आनन्द
हामी एक दुई उपवाद बाहेक कोइराला परिवारकै सदस्यहरूबाट कोठा भरिएको थियो। यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोइरालाको देहावसान भएको थियो। यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोइराला यसलाई आफ्नो निजी कोठा बनाउनु भएको थियो।
किसुनजीको व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन। सफा, स्...