Suvadin, Home

सशस्त्र प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार

सर्लाही । ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैमाथि गोली प्रहार गरेका हुन् । उनी आफैले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार उनले आफ्नै घाँट...
Suvadin Media   265   0
Mar 08, 2020
सशस्त्र प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार

काठमाडौंको बौद्धबाट गोली प्रहार गरी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धबाट गोली प्रहार गरेर प्रहरीले ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग  जम्भुडाँडामा जम्काभेट भएपछि भाग्न खोज्दा फरार अभियुक्त विष्णु लामालाई पक्राउ गर्ने क्रममा गोली चलाउनु परेको प्रहरीले जनाएको छ । ...
Suvadin Media   256   0
Jan 12, 2020
काठमाडौंको बौद्धबाट गोली प्रहार गरी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

गोली प्रहार गरी लागू औषध कारोबारी पक्राउ

काठमाडौं । मकवानपुरमा गोली  प्रहार गरी कारसहित तीनजना पक्राउ परेका छन् । ३२ किलो लागू औषध गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार चालक भारत मोतिहारी पूर्वी चम्पारणका ३७ वर्षीय दिलिपकुमार सिंह, कारमा सवार मोतिहारीकै १८ वर्षीय उज्जलकुमार ठाकुर, रौतहट यमुनामाई ४ का २४...
Suvadin Media   294   0
Jan 04, 2020
गोली प्रहार गरी लागू औषध कारोबारी पक्राउ

अपहरणकारीमाथि गोली प्रहार गरी बालकको उद्धार

पर्सा । अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएस्पी ग...
Suvadin Media   399   0
Nov 06, 2019
अपहरणकारीमाथि गोली प्रहार गरी बालकको उद्धार

हेलिकोप्टरबाट गोली प्रहार, नौ जनाको मृत्यु

एजेन्सी । सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।  आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।  सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सञ्चार मा...
Suvadin Media   261   0
Oct 27, 2019
हेलिकोप्टरबाट गोली प्रहार, नौ जनाको मृत्यु

कश्मीरमा ट्रक चालकमाथि गोली प्रहार, दुईजनाको मृत्यु

नयाँ दिल्ली । भारत प्रशासित कश्मीरको शोपियामा भएको एक हमलामा दुई ट्रक चालकको मृत्यु भएको छ । पछिल्लो दुई हप्तामा यस्तो हमला तेस्रो पटक भएको छ । हिलेसम्म यो हमलाको जिम्मेबारी कसैले लिएको छैन । प्रहरीका अनुसार राजस्थान, पञ्जाब र हरियाणाबाट आएका तीनवटा ट्रक शोपिया जिल्लाको चित्रा गाउँमा ढुवानीका लाग...
Suvadin Media   296   0
Oct 25, 2019
कश्मीरमा ट्रक चालकमाथि गोली प्रहार, दुईजनाको मृत्यु

जनकपुरमा गोली प्रहार गरी चोर नियन्त्रणमा 

जनकपुर । जनकपुर बजारको मध्यभागमा सटर फोडेर चोरी गर्दै गरेका दुई भारतीयसमेत चार जना चोरलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।  जनकपुरधाम उपमहानगरपालिकाको गेटै अगाडि रहेको जनकपुर फर्निसिङमा बिहीबार बिहान करिब साढे तीन बजे चोर पसेको थियो । ग्रामिण भेगमा गस्ती गरेर फर्किँदै गरेको सिभिल पोशाकको प्...
Suvadin Media   220   0
Sep 26, 2019
जनकपुरमा गोली प्रहार गरी चोर नियन्त्रणमा 

अछाममा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदमाथि आइतबार साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् ।  उनी गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए ।  अध्...
Suvadin Media   678   0
Sep 16, 2019
अछाममा गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

रुपन्देहीमा गोली प्रहार, एक जनाको हत्या

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा अज्ञात समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ । जिप्रहरी कार्यालय रुपन्देहीका अनुसार अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको  छ ।  हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेका ओमसतिया गाउँपालिका-५ का ३५ वर्षीय महेन्द्र कुर...
Suvadin Media   283   0
Sep 15, 2019
रुपन्देहीमा गोली प्रहार, एक जनाको हत्या

गोलढुङ्गामा गोली चल्यो, गुण्डागर्दीमा संलग्न एक पक्राउ 

काठमाडौं । तारकेश्वर नगरपालिका, गोलढुङ्गामा प्रहरीको गोली प्रहारबाट एक जना घाइते भएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्रन खोज्दा भागेपछि गोली चलाएको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले गोलढुङ्गास्थित फूलबारी रेष्टुराँबाट पक्र...
Suvadin Media   516   0
Sep 13, 2019
गोलढुङ्गामा गोली चल्यो, गुण्डागर्दीमा संलग्न एक पक्राउ 

बाँकेमा गोली प्रहार गरी डाका मुद्दाका फरार अभियुक्त पक्राउ 

काठमाडौं । प्रहरीले बाँकेमा गोली हानेर एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै गोली प्रहार गरि पक्राउ गरेको हो ।  भारतबाट नेपाल आइरहेको सूचनाका आधारमा बर्दियाको बाँसगढी पुगेको इलाका प्...
DilipKarki   526   0
Sep 02, 2019
बाँकेमा गोली प्रहार गरी डाका मुद्दाका फरार अभियुक्त पक्राउ 

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : २० जनाको मृत्यु, २४ जना घाइते

बीबीसी । अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राज्यको इतिहासमा यो घटना...
DilipKarki   354   0
Aug 04, 2019
अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : २० जनाको मृत्यु, २४ जना घाइते

काठमाडौंमा युवतीलाई लक्षित गर्दै  तीन तले घरमा गोली प्रहार !

काठमाडौं । काठमाडौंको कलंकीमा पूर्वउपसचिवको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार भएको छ । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ । गएराति काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भ...
DilipKarki   325   0
Jul 30, 2019
काठमाडौंमा युवतीलाई लक्षित गर्दै  तीन तले घरमा गोली प्रहार !

भोजपुरमा गोली चल्यो, प्रहरीसहित दुई जनाको मृत्यु

भोजपुर । भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच मंगलबार गोली हानाहान भएको छ।  विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। भोजप...
DilipKarki   346   0
Jul 10, 2019
भोजपुरमा गोली चल्यो, प्रहरीसहित दुई जनाको मृत्यु

रुपन्‍देही नाकामा गोली प्रहार, तीन नेपाली प्रहरी घाइते 

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० शंकरपुर नाकामा भारतीय हतियारधारी समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । दोहोरो फायरिङका क्रममा तीन जना नेपाल प्रहरी घाइते भएको प्रदेश ५ का डीआईजी पीताम्बर अधिकारीले जानकारी दिएका छन् ।  हतियारसहित नेपाल प्रवेश गर्न लागेका भारतीय हतियारधा...
DilipKarki   520   0
May 17, 2019
रुपन्‍देही नाकामा गोली प्रहार, तीन नेपाली प्रहरी घाइते