Suvadin, Home

१५ हजार घुस रकमसहित कम्युटर अपरेटर पक्राउ

वीरगन्ज । १५ हजार रुपैयाँ घुस रकमसहित वीरगन्ज महानगरपालिकाका कम्प्यूटर अपरेटर राकेश जैशवाल पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको हो । अख्तियारको टोलीले लेखा शाखामा छापामारी सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो । ठेक्कापट्...
Suvadin Media   372   0
Dec 30, 2019
१५ हजार घुस रकमसहित कम्युटर अपरेटर पक्राउ

घुस रकमसहित असई पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगर धनुषाका प्रहरी सहायक निरीक्षक नबिनकुमार झा घुस रकमसहित पक्राउ परेका छन् ।  ट्रिपरको सम्पूर्ण कागजात हुँदाहुँदै सेवाग्राहीसँग घुस लिइरहेका झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको हो ।  उनी सेवाग्राहीसँग १ हजार घुस लिइसके...
Suvadin Media   435   0
Dec 03, 2019
घुस रकमसहित असई पक्राउ

घुस लिएको अभियोगमा २ सहायक रजिष्ट्रारविरुद्ध मुद्दा दर्ता

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय सहायक रजिष्ट्रार सिताराम खड्का र टंकबहादुर भट्टराई घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही २० हजार रुपैयाँ घुस लिएको आरोप लगाएको छ । खड्काले सेवाग्राहीसँग कार्यालय परिसरमा घुस लेनदेन गरिरहेको अख्तियारको आरो...
Suvadin Media   248   0
Dec 01, 2019
घुस लिएको अभियोगमा २ सहायक रजिष्ट्रारविरुद्ध मुद्दा दर्ता

सव इन्जिनियर पौडेल १ लाख २० हजार घुससहित पक्राउ

काठमाडौं । शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवलमा कार्यरत सव इन्जिनियर सन्दिप पौडेल र जेसिभी चालक घुस रकमसहित पक्राउ परेका छन् । उनीहरूलाई अख्तियारको टोलीले एक लाख २० हजार घुस रकमसहित पक्राउ परेका हो । विद्यालयको भवन निर्माणको अन्तिम किस्ता बापतको रकम विद्यालय खातामा निकासा गर्ने क्रममा...
Suvadin Media   419   0
Nov 22, 2019
सव इन्जिनियर पौडेल १ लाख २० हजार घुससहित पक्राउ

घुस रकमसहित सबइञ्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सबइञ्जिनियर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ । विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस मागेको...
Suvadin Media   506   0
Oct 26, 2019
घुस रकमसहित सबइञ्जिनियर पक्राउ

१३ हजार घुस लिने असइ अख्तियारको फन्दामा

महोत्तरी । महोत्तरीमा १३ हजार घुस लिने प्रहरी सहायक निरिक्षक (असइ) पक्राउ परेका छन् । पक्राउ पर्नेमा कठुधार प्रहरीचौकीका इन्चार्ज बृजेश कुमार चौधरी रहेका छन् । भारतीय बजारबाट ल्याएको समान सीमाक्षेत्रमा पास गराइदिने भन्दै व्यापारीसँग १३ हजार रुपैँया मागेको उजुरीको आधारमा बर्दिबासस्थित आयोगबाट खटिए...
Suvadin Media   566   0
Oct 17, 2019
१३ हजार घुस लिने असइ अख्तियारको फन्दामा

घुस रकमसहित सशस्त्र प्रहरी बलका दुई जवान पक्राउ

धनगढी । सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीका घुमुवा सशस्त्र जवान घुससहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतीराम चौधरी घुससहित पक्राउ परेका हुन् । भारतबाट मालसामान क्यारीङ गरि ल्याउने क...
Suvadin Media   300   0
Oct 09, 2019
घुस रकमसहित सशस्त्र प्रहरी बलका दुई जवान पक्राउ