Suvadin, Home

कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं । सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको छ । सरकारले राष...
Suvadin Media   587   0
Oct 13, 2019
कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने