Suvadin, Home

कोरोनाले लियो बेलायतका चर्चित हास्य कलाकार टिम ब्रुकरको ज्यान

काठमाडौं । कोरोना भाइरसका कारण ब्रिटेनका ७९ वर्षीय चर्चित कमेडियन टिम ब्रुकरको निधन भएको छ । कोरोना भाइरसका कारण उनको आइतबार विहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले सन् १९६० मा टिभी तथा रेडियोबाट कमेडी शुरु गरेका थिए । उनी गुडीज नामक हास्य कलाकारहरूको टिममा समेत रहे...
Suvadin Media   830   0
Apr 13, 2020
कोरोनाले लियो बेलायतका चर्चित हास्य कलाकार टिम ब्रुकरको ज्यान