Suvadin, Home

रेडियो नेपालमा बोलेका कुराको जिम्मा म लिन्छु : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने बताएका छन् । रेडियोमा बोलेका कुराको जिम्मा आफूले लिने बताउँदै उनले कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् । डा. भट्टराईले ट्वीट गरेर कर्मचारी धम्काउने काम बन्द ग...
Suvadin Media   3.7k   0
Apr 28, 2020
रेडियो नेपालमा बोलेका कुराको जिम्मा म लिन्छु : डा. भट्टराई

मुलुकका लागि आर्थिक क्रान्ति आवश्यक : डा. भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम घोषणा सभाका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजीको पहुँच साना र मध्यम व्यवस...
Suvadin Media   467   0
Mar 07, 2020
मुलुकका लागि आर्थिक क्रान्ति आवश्यक : डा. भट्टराई

'प्रधानमन्त्री ओ‌लीका बाँकी दिन पनि गफमा बित्ने भए'

काठमाडौं । आज प्रधानमन्‍त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै आफ्नो कार्यकालका दुई वर्ष निकै उपलब्धिपूर्ण रहेको बताएका थिए । ओलीको उक्त सम्बोधनप्रति पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् । 'प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा ७ सय ३१ दिनको कामको बखान स...
Suvadin Media   429   0
Feb 15, 2020
'प्रधानमन्त्री ओ‌लीका बाँकी दिन पनि गफमा बित्ने भए'

कारागारमै पुगेर डा. भट्टराईले भेटे महरालाई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार अभियोगमा कात्तिकदेखि पुर्पक्ष थुनामा डिल्लीबजार कारागारमा रहेका महरालाई भेट्न भट्टराई आज त्यहाँ पुगेका हुन् ।  भट्टर...
Suvadin Media   417   0
Feb 03, 2020
कारागारमै पुगेर डा. भट्टराईले भेटे महरालाई

बुढीगण्डकी प्रभावितलाई मुआब्जा दिन माग गर्दै बाबुरामसहित कांग्रेस सांसद धर्नामा

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई धर्नामा बसेका छन्। बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायत बिहीबार जिल्ला प्रशासन कार...
Suvadin Media   296   0
Nov 21, 2019
बुढीगण्डकी प्रभावितलाई मुआब्जा दिन माग गर्दै बाबुरामसहित कांग्रेस सांसद धर्नामा

उपेन्द्रलाई सरकार बाहिर ल्याउन बाबुराम र राजपाको कसरत : कति सहज, कति सकस ?

काठमाडौं । लामो समयको रस्साकस्सीपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता भयो र समाजवादी पार्टी नेपालको गठन भयो । प्रदेश २ को सत्तारुढ दल र केन्द्रमा पनि सत्ता साझेदार बनेको उपेन्द्र नेतृत्वको पार्टीसँगको एकतापछि एक सिटे नयाँ शक्ति नेपालक...
DilipKarki   790   0
Jun 25, 2019
उपेन्द्रलाई सरकार बाहिर ल्याउन बाबुराम र राजपाको कसरत : कति सहज, कति सकस ?

प्रत्यक्ष राष्ट्रपतिका लागि नयाँ शक्तिको दबाब अभियान

काठमाडौं, माघ ५ नयाँ शक्ति पार्टी नेपालले राजनीतिक स्थायित्व कायम गर्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जनदबाब सृजना गर्न हस्ताक्षर अभियान सुरु गरेको छ। नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बुधबार काठमाडौंको बबरमहलमा जनमत संकलनका लागि राखिएको कपडामा हस्ताक्षर गरी अभियानको शुभारम्...
Suvadin Correspondent    421   0
Jan 18, 2017
प्रत्यक्ष राष्ट्रपतिका लागि नयाँ शक्तिको दबाब अभियान