Suvadin, Home

डा. सन्दुक रुइतलाई पनि डेंगुको संक्रमण, तीन दिनदेखि अस्पतालमै 

काठमाडौं । नेत्र विशेषज्ञ प्राडा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । घरैमा उनीसहित रुइत परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको हो । ‘डेंगुको अवस्था भयावह भएर आयो,’ उनले भने, ‘डेंगु फैलाउने...
Suvadin Media   578   0
Sep 09, 2019
डा. सन्दुक रुइतलाई पनि डेंगुको संक्रमण, तीन दिनदेखि अस्पतालमै 

डेंगु परिक्षण गर्ने किट नै अभाव, के हो डेंगु, यसरी अपनाउन सकिन्छ सतर्कता

काठमाडौं । यतिवेला देशैंभरी डेंगुको प्रकोप देखिएको छ । करिव दुई महिना पहिले देखिएको डेंगु संक्रमण अझै रोकिँएको छैन । झनै यसले भयावह रुप लिइरहेको छ । तीन दिन अघि (बिहीबार) मात्रै कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ लाई डेंगुको संक्रमण देखिएको थियो । यसरी डेंगु संक्रमण बढे पनि सरकारले भने...
Suvadin Media   1k   0
Sep 08, 2019
डेंगु परिक्षण गर्ने किट नै अभाव, के हो डेंगु, यसरी अपनाउन सकिन्छ सतर्कता

डेंगु 'एटम बम' बन्‍नु अगावै सरकार गम्भीर बनोस्

मौसम परिवर्तनका कारण अहिलेको मानवलगायतका प्राणीले विभिन्‍न खाले चुनौतीको सामना गर्नुपरेको छ । यतिबेला एक विशेष किसिमको लामखुट्टेको टोकाइबाट हुने  डेंगुको त्रास फैलिएको छ । यसले मानवको रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पार्छ र कालान्तरमा अन्य रोग लाग्‍नसक्ने अवस्थामा पुर्‍याउँछ । विश...
Suvadin Media   440   0
Sep 08, 2019
डेंगु 'एटम बम' बन्‍नु अगावै सरकार गम्भीर बनोस्

फैलिदै डेंगु संक्रमण, यसरी अपनाउन सकिन्छ सुरक्षा

काठमाडौं । पछिल्लो समय डेंगुले भयावह रुप लिइरहेको छ । सुनसरीबाट सुरु भएको डेंगु तीन महिना यता ४२ जिल्लामा फैलिएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डेंगुबाट बैशाख यता पाँच हजार जना संक्रमित भएको पुष्टि गरिएको थियो । डेंगुबाट सबैभन्दा बढी सुनसरीमा ग्रसित बनेका छन् । सुनसरी...
DilipKarki   418   0
Aug 31, 2019
फैलिदै डेंगु संक्रमण, यसरी अपनाउन सकिन्छ सुरक्षा

डेंगु नियन्त्रणबाहिर, डेंगु टेस्टकिटमा प्रतिबन्ध लगाउने सरकारको तयारी 

काठमाडौं । दिनानुदिन डेंगुका बिरामीहरु बढिरहेका छन् । काठमाडौंमा डेंगु नियन्त्रण बाहिर रहेकोले समयमै सजगता अपनाउनुपर्ने चिकत्सकहरुले बताउँदै आएका छन् । तर, सरकारले भने डेंगु परीक्षणमा प्रयोग हुने किट प्रतिबन्ध लगाउने तयारी गरेको छ ।  डेंगु परीक्षणका नाममा निजी स्वास्थ्य संस्थाले टेस्टकिटको द...
DilipKarki   368   0
Aug 26, 2019
डेंगु नियन्त्रणबाहिर, डेंगु टेस्टकिटमा प्रतिबन्ध लगाउने सरकारको तयारी 

 स्वास्थ्य कार्यालयमा डेंगु जाँच गर्ने कीट सकियो

काठमाडौं । डेंगु संक्रमणको कारण मकवानपुरमा दिनानुदिन बिरामीको संख्या बढिरहेको अवस्थामा स्वास्थ्य कार्यालय मकवानपुरले डेंगु जाँच गर्ने ‘कीट’ सकिएको जनाएको छ । सो कार्यालयले एक सूचना सार्वजनिक गर्दै जाँच गर्ने कीट सकिएको जनाएपछि बिरामी निजी अस्पतालतर्फ गएको गुनासो गरेका छन् । स्वास्थ्य...
DilipKarki   292   0
Aug 23, 2019
 स्वास्थ्य कार्यालयमा डेंगु जाँच गर्ने कीट सकियो