Suvadin, Home

तनहुँमा टिप्पर, जीप र कार ठोक्किए, सात जना घाइते

तनहुँ । तनहुँको कोत्रेखोलामा टिप्परले जीप र कारलाई एकैपटक ठक्कर दिँदा सात जना घाइते भएका छन् ।  तनहुँ शुक्लागण्डकी नजिकैको कोत्रे खोला पुलमा भएको उक्त दुर्घटनामा सात जना घाइते भएका छन् । ठक्करबाट कार चालक पोखरा १० रामबजार निवासी २९ वर्षीय युवराज भट्टराई गम्भीर घाइते भएका कास्की प्रहरीले जनाए...
Suvadin Media   218   0
Nov 17, 2019
तनहुँमा टिप्पर, जीप र कार ठोक्किए, सात जना घाइते

तनहुँमा बस दुर्घटना, चालकको मृत्यु

तनहुँ । तनहुँको भानुमा भएको बस दुर्घटनामा परी चालकको मृत्यु भएको छ । डुम्रे बेसिसहर सडकखण्ड अन्तर्गत डुम्रेबाट पाउँदीतर्फ गैरहेको ना३ख ९७६८ नम्बरको बस भानु नगरापलिका–१० नेपालडाँडामा दुर्घटनामा परेको हो ।  मृत्यु हुनेमा चालक भानु नगरपालिका ६ का २१ वर्षीय अनिल सार्की रहेको इलाका प्रहरी क...
Suvadin Media   252   0
Oct 22, 2019
तनहुँमा बस दुर्घटना, चालकको मृत्यु

यौन दुर्व्यवहार आरोप लागेका वडाध्यक्ष ३५ हजार धरौटीमा रिहा

तनहुँ । यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् । वडाध्यक्ष भण्डारी ३५ हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार तारेखमा छाडिएका हुन् । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्र...
DilipKarki   603   0
Aug 31, 2019
यौन दुर्व्यवहार आरोप लागेका वडाध्यक्ष ३५ हजार धरौटीमा रिहा

तनहुँमा एक वर्षमा १०६ दुर्घटना, ६१ जनाको मृत्यु

दमौली । आर्थिक वर्ष ०७५-७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा  भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटन...
DilipKarki   361   0
Jul 22, 2019
तनहुँमा एक वर्षमा १०६ दुर्घटना, ६१ जनाको मृत्यु