Suvadin, Home

ज्यान र हतियार खरखजाना मुद्दामा  पक्राउ

सिराह । कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।   कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहा, कल्याणपुर नगरपालिका ८ निवासी ३५ वर्षीय...
Suvadin Media   300   0
Jan 14, 2020
ज्यान र हतियार खरखजाना मुद्दामा  पक्राउ

ब्राउन सुगरसहित तीन जना पक्राउ

कञ्‍चनपुर । कञ्चनपुरमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका ५ का २० वर्षीय सुभाष भट्ट, सोही ठाउँका २३ वर्षीय पुरन धामी र २४ वर्षीय लक्ष्मण कडायत रहेका छन् ।  बुधबार साँझ जिल्लाको पुनर्वास नगरपालिकाबाट २ ग्राम ब्राउन सुगरसहित कारमा सवार उनीह...
Suvadin Media   172   0
Dec 20, 2019
ब्राउन सुगरसहित तीन जना पक्राउ

बम विस्फोटमा संलग्न भएको आशंका तीन जना पक्राउ

काठमाडौं । धनुषा बम बिस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनुषा प्रहरीले बम बिस्फोट गराएको आशंकामा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेतालाई पक्राउ गरेको छ ।  दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्ने...
Suvadin Media   234   0
Dec 14, 2019
बम विस्फोटमा संलग्न भएको आशंका तीन जना पक्राउ

१८ लाखसहित तीन जना भारतीय हुण्डी कारोबारी पक्राउ

काठमाडौं । पर्सा प्रहरीले १८ लाख अवैध नेपाली रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिक्की कुमार, सुधिर कुमार र सहिद आलम रहेका छन् । प्रहरीका अनुसार उनीहरू तिनै जना भारत रक्सौलका हुन् । प्रहरीले उनीहरू हुण्डी कारोबारी भएको जनाएको छ । प्रहरीले उनीहरूको साथबाट तीन वटा म...
Suvadin Media   287   0
Nov 08, 2019
१८ लाखसहित तीन जना भारतीय हुण्डी कारोबारी पक्राउ

गौहत्या गरेको भन्दै तीन जना पक्राउ 

धनगढी । धनगढी उपमहानगरपालिका-१४ फुलवारीमा गौहत्यामा संग्लन रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई नाबालकसहित तीन रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी- १४ का ४२ वर्षीय अशोक तामाङ र अन्य दुई नाबालकलाई पक्राउ गरेको हो ।  उनीहरूले स्थानीय गीता...
Suvadin Media   197   0
Oct 19, 2019
गौहत्या गरेको भन्दै तीन जना पक्राउ