Suvadin, Home

अनिश्चित कालका लागि सर्‍यो स्ववियु चुनावको मिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सारेको छ । त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै अनिश्चित कालका लागि चुनावको  मिति सारेको हो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका क...
Suvadin Media   290   0
Feb 18, 2020
अनिश्चित कालका लागि सर्‍यो स्ववियु चुनावको मिति

फागुनमा स्ववियु चुनाव गर्ने प्रतिवद्धता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने प्रतिवद्धता जनाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद शाखा र नेपाल विद्यार्थी संघसँग त्रिवि समितिबीच आज यस विषयमा सहमति भएको हो । सहमति अनुसार चुनावको मिति...
Suvadin Media   343   0
Jan 05, 2020
फागुनमा स्ववियु चुनाव गर्ने प्रतिवद्धता

त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजिकै बेवारिसे शव फेला

काठमाडौं । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।  अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो ।  महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्रा...
Suvadin Media   284   0
Nov 14, 2019
त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजिकै बेवारिसे शव फेला

त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले बाँस्कोटालाई आज उपकुलपतिमा नियुक्त् गरेका हुन् ।  त्रिविमा गत भदौ पहिलो सातादेखि उपकुलपति रिक्त थियो । उपकुलपति सिफारिस गर्न गठन गरिएको सर्...
Suvadin Media   411   0
Nov 03, 2019
त्रिविको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

काठमाडौं । विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको  परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । ...
Suvadin Media   198   0
Oct 17, 2019
त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

त्रिविको उपकुलपतिका लागि डा. भगवान कोइरालाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला सिफारिस भएका छन्।   त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि कोइराला सहित तीन जनाको नाम सिफारिश गरिएकोहो ।  उपकुलपति चयन गर्नका लागि गठित सिफारिश समितिले पहिलो नम्बरमै डा. भग...
Suvadin Media   353   0
Oct 04, 2019
त्रिविको उपकुलपतिका लागि डा. भगवान कोइरालाको नाम सिफारिस

चितवन मेडिकल कलेजलाई त्रिविले भन्यो बढी शुल्क फिर्ता गर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता निर्देशन दिएको छ ।  त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अ...
Suvadin Media   241   0
Sep 21, 2019
चितवन मेडिकल कलेजलाई त्रिविले भन्यो बढी शुल्क फिर्ता गर