Suvadin, Home

नक्कली नोटसहित दुई जना पक्राउ 

काठमाडौं । नक्कली नोटसहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खाँडादेवी गाउँपालिका–१ चुरे बस्ने ५२ वर्षीय ढकल बहादुर तामाङ र सोही नगरपालिका–२ लामा गुफा बस्ने ५२ वर्षीय सार्की तामाङ रहेका छन् । उनीहरूले नक्कली मुद्रा चल्तीमा ल्याएको भन्ने खबर प्राप्त हुना...
Suvadin Media   259   0
Mar 19, 2020
नक्कली नोटसहित दुई जना पक्राउ 

कालोबजारी विरुद्ध कडा बन्दै सरकार : आठ लाख थान मास्कसहित दुई जना पक्राउ

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिइरहेको छ । यसले विश्वलाई नै आतंकित परिरहेको बेला सहयोग र सद्भाव दर्शाउनुको सट्टा नेपाली बजारमा बने दैनिक उपभोग्य बस्तुदेखि माक्ससम्मको कालोबजारी भइरहेको छ । कोरोना भाइरसको त्रासका बेला मौका छोपेर व्यवसायमा कालोबजारी नगर्न गर...
Suvadin Media   347   0
Mar 16, 2020
कालोबजारी विरुद्ध कडा बन्दै सरकार : आठ लाख थान मास्कसहित दुई जना पक्राउ

गोरु काटेको भन्दै दुई जना पक्राउ 

इलाम । गोरु काटेको आरोपमा यहाँस्थित सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन् ।  गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल प्रहरीचौकीका प्रमुख बस्नेतको नेतृ...
Suvadin Media   624   0
Jan 16, 2020
गोरु काटेको भन्दै दुई जना पक्राउ 

गोंगबुबाट पेस्तोलसहित  दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुबाट प्रहरीले दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ । आज दिउँसो विशेष सूचनाका आधारमा गणेशमान चारनाथ नगरपालिका ७ धनुषाका २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका ६ सिरहाका ४१ वर्षीय दिनेशकुमार साहलाई प्रहरीले नियन्‍त्रणमा लिएको हो । प्रहरीले उनीहरूको...
Suvadin Media   256   0
Jan 11, 2020
गोंगबुबाट पेस्तोलसहित  दुई जना पक्राउ

घुससहित सशस्त्रका इन्स्पेक्टरसहित दुई जना पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले घुससहित सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित दुईजनालाई पक्राउ गरेको छ । घरायसी साम्रगी ओसारपसारमा सहयोग गरिदिने भन्दै विष्णुपुरा सशस्त्र प्रहरी बेस क्याम्प रुपन्देहीका प्रमुख इन्स्पेक्टर तेज बहादुर जोरा र सहायक हल्वादर विरेन्द्रप्रस...
Suvadin Media   291   0
Dec 26, 2019
घुससहित सशस्त्रका इन्स्पेक्टरसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

रामपुर । पाल्पाको झुम्सामा लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिनाउ गाउँपालिका–३ दोभान झुम्सामा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको ग१८प ८९ नंको मोटरसाइकल रोकेर आज जाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा स्याङ...
Suvadin Media   254   0
Dec 16, 2019
लागुऔषधसहित दुई जना पक्राउ

विप्लव समूहका जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ

गोरखा । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीबार राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ का ३३ वर्षीय...
Suvadin Media   234   0
Dec 13, 2019
विप्लव समूहका जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ

४४ राउण्ड गोलीसहित दुई जना पक्राउ   

नुवाकोट । बेलकोटगढी नगरपालिका-७ रातमाटा बस्ने आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोलीसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारेको हो । प्रह...
Suvadin Media   400   0
Dec 09, 2019
४४ राउण्ड गोलीसहित दुई जना पक्राउ   

बाल सुधार गृहबाट फरार दुई जना पक्राउ

मोरङ । बाल सुधार गृह बिराटनगरबाट मंसिर ९ गते फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरू १७ वर्षीय एक युवक र जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले १८ वर्षीय युवालाई सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउबाट...
Suvadin Media   292   0
Nov 30, 2019
बाल सुधार गृहबाट फरार दुई जना पक्राउ

स्रोत नखुलेको ३५ लाख रकमसहित दुई जना पक्राउ

पर्सा । बारा प्रहरीले श्रोत नखुलेको साढे ३५ लाख रकमसहित २ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका- ७ झवानी टोल बस्ने २३ बर्षिय सुनिल महतो नुनिया र सोही ठाउका २२ बर्षिय राजन कुमार दुवे रहेका छन् । सुरक्षा प्रहरी वेश क्याम्प लङ्गडा चोक तथा प्रहरी विशेष ब्यूरोबाट खटिएको सं...
Suvadin Media   335   0
Nov 19, 2019
स्रोत नखुलेको ३५ लाख रकमसहित दुई जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ 

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित आज दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत चिसापानीका २६ वर्षीय नवीन खड्का र सोही नगरपालिका–११ सुर्खेत पिपिरा चोक बस्ने २४ वर्षीय रमेश थापा रहेका छन् ।  प्रहरीका अनुसार पक्राउ...
Suvadin Media   346   0
Nov 04, 2019
लागुऔषधसहित २ जना पक्राउ 

कस्तुरीको बिनासहित दुई जना पक्राउ

सुर्खेत । कस्तुरीको बिनासहित जुम्लामा दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्ला पातारासी गाउँपालिका–४ का भक्तबहादुर बुढा र जोगबहादुर बुढा रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । शनिबार पक्राउ परेका दुवै जनामाथि अनुसन्धा...
Suvadin Media   258   0
Nov 03, 2019
कस्तुरीको बिनासहित दुई जना पक्राउ

११ लाख नेरु र छ लाख भारुसहित दुई जना पक्राउ

जलेश्वर । महोत्तरीमा ११ लाख नेपाली र करीब ६ लाख भारतीय रुपैयाँसहित दुई पक्राउ परेका छन् ।  प्रहरीले स्रोत नखुलेको उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मटिहानी–जनकपुर सडकखण्डको मटिहानी नगरप...
Suvadin Media   259   0
Oct 26, 2019
११ लाख नेरु र छ लाख भारुसहित दुई जना पक्राउ

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सर्लाही । नलकटुवा पेस्तोल सहित सर्लाही प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–५, मेजरगञ्ज निवासी ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुरलाई एकथान नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । फरक–फरक मोटरसाइकलमा सवार उनीहरू जब्दीबाट लालबन्दीतर्फ...
Suvadin Media   231   0
Sep 21, 2019
कटुवा पेस्तोलसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट सुनसरी भानुचोक नगरपालिका–७ बस्ने २६ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रित लागुऔषध डाइजेपाम ९ एम्पुल, नुपिजेसिक ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित आज प्रहरीले पक्राउ गरेको...
Suvadin Media   532   0
Sep 17, 2019
लागुऔषधसहित दुई जना पक्राउ